Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

चिन, अमेरिका र भारत लगायतका मुलुकबाट उद्धार टाेली नेपाल अाइपुग्दै

काठमाडाै, महाविपतिमा नेपाललाई सहयोग गर्न विश्वका विभिन्न मुलुकहरुबाट सहयोगको घोषणा गरिएको छ भने कतिपय मुलुकले आफ्नो विपत् व्यवसथापन टोली नेपाल पठाइसकेका छन् । छिमेकि मुलुक भारतले शनिबार नै विपत व्यवस्थापन टोली सहित आवश्यक राहत सामाग्री नेपाल पठाउन सुरु गरी सकेको छ । केहि सामाग्री यहाँ पुगिसकेको छ भने केहि सामाग्री आउने क्रम जारी छ । अमेरिकाले विपत व्यवसथापनको लागि १० करोड सहयोग सहितको प्रकोप उद्धार टोलि नेपाल पठाउने भउको छ । त्यसै गरी चीनले प्रकोप उद्धारकालागि ६ कुकरसहितको ६२ सदस्य विपत व्यवस्थापन  टोली आइतबार नेपाल प्रस्थान गरिसकेको छ भने, केहि समयमा काठमाडौ अवतरण गर्दैछ । पाकिस्तानले चारवटा सि १३० हवाइजहाँजसँगै दैनिक उपभोग्य वस्तु लगायत हस्पिटलका लागि चाहिने उपकरण लगायत आफ्नो उद्धार टोली पठाउएको छ । गुगलले पनि १० लाख डलरको सहयोग नेपाललाई दिने बताएको छ । क्यालीफोर्निया तथा भर्जिनियावाट उद्धारटोली पनि नेपालका लागि आउने निश्चित भइसकेको छ । त्यसैगरी बेलायतका प्रधानमन्त्री डेबडि क्यामरुनले पनि नेपाललार्ई आवश्यक पर्ने सबै खाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नर्वेले ३० मिलियन क्रोनर ९नेपाली ४० करोड रूपैयाँ० पहिलो चरणमा तत्काल उपलब्ध गराउने भएको छ। नेपाल सरकारले भुकम्प पीडितलाई आपतकालीन सहयोग र अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायमा आग्रह गरे लगत्तै नर्वेका विदेश मन्त्री बोर्गे ब्रेन्देले उक्त घोषणा गरेका हुन्। त्यस्तै युएइ, कतार, क्यानडा लगायतका देशका प्रमुखहरूले पनि नेपालकाे विपत व्यवस्थापनमा सहयाेग पुर्याउन अादेश दिइसकेका छन् । र सबैले उद्धार टाेली सहित अावश्यक राहत सामाग्रि नेपाल पठाइँदै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy