Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

चिकित्सा शिक्षा अध्यादेश जारी

\"\"काठमाडौं । सरकारले अध्यादेशमार्फत डा गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक जारी गरेको छ ।
सोमबार जारी गरको विधेयकमा दश वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने व्यवस्था गरिएको छ । डा केसीसँग भएको सम्झौताअनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गरेको हो। अध्यादेशमा एउटा विश्वविद्यालयले बढीमा पाँच वटा मेडिकल कलेजलाई मात्र सम्बन्ध दिन सक्ने प्रावधान राखिएको छ । मन्त्रिपरिषदको निणर्यपछि जारी अध्यादेश ऐन सरह लागू हुनेछ । जारी अध्यादेश संघीय संसदको दुवै सदनमा पेश गर्दा अस्वीकृत भएमा वा संसद बैठक सुरु भएको ६० दिनभित्र पारित नभएमा स्वतःनिस्क्रिय हुने प्रावधान छ। केदारभक्त माथेमा कार्यदलले पेश गरेको प्रतिवेदनको मर्मलाई ध्यानमा राख्दै सरकारले अध्यादेश ल्याएको हो। यो प्रावधानअनुसार अब त्रिभुवन र काठमाडौं विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिन पाउने छैनन्। उनीहरुले पहिलै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका छन्। राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी अध्यादेशमा सरकार र सार्वजनिक शिक्षण संस्थाले कम्तिमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान छ। यो व्यवस्थाअनुसार अबदेखि वीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, आइओएम तथा पाटन शिक्षण अस्पतालले कम्तिमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ। संविधानको धारा ११४ मा अध्यादेशसम्बन्धी व्यवस्था गरिएको छ। यही व्यवस्थामा टेकेर सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गरेको हो। सो धाराअनुसार अध्यादेश ऐन सरह मान्य हुन्छ। जारी अध्यादेश राष्ट्रपतिले अस्वीकृत गरेमा, संघीय संसदको दुवै सदनमा पेश गर्दा र स्वीकृत नभएमा स्वतः निस्क्रिय हुने व्यवस्था संविधानमा छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy