Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

दाङ २ मा कृष्णबहादुर महरा साझा उम्मेद्वार

\"\"काठमाडाै । एमाले माअाेवादीकाे निकै रस्साकसी चलेकाे दाङ क्षेत्र नं २ बाट अन्तत नेकपा माअाेवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरा संघकाे निर्वाचन लड्ने भएका छन् । एमालेका जिद्दीवाल नेताका रूपमा चिनिने शंकर पाेख्रेल वारमवार चर्चामा अाइरहने गरेका छन् । उनि केहि समय पहिले याे क्षेत्र छाेड्दै नछाेड्ने अड्डी कसेर चर्चामा अाएका थिए । वाम गठबन्धनकाे भनाइ नमान्ने उद्घाेष गरेका पाेख्रेलले अन्तत छाेड्नै पर्ने भयाे । पहिलो संविधान सभाको चुनावमा माअाेवादीलाइ भारी मतले बिजयी गराएकाे याे क्षेत्र, अहिले पनि माअाेवादीकाे गढकै रूपमा चिनिन्छ । संविधान सभा ०६४ काे चुनावमा नेता महरा  क्षेत्र ३ बाट उम्मेद्वार थिए । कहिले हारिन्छ कि भनेर ससंकित पनि थिए । पछि जनताले भारी मतका साथ विजयी बनाएर पठाएका थिए । यसपछि अात्मविश्वासका साथ जनताकाे भावना अनुसार नेता महराले यहि क्षेत्रलाई आफ्नो आधार मानेका छन् । केही समय अघि अाफ्नाे  उम्मेदवारी पनि यहि क्षेत्रबाट घोषणा गरेका थिए । महराकाे उम्मेद्वारी छ भन्ने थाहा पाएपछि एमालेका प्रभावशाली नेता शंकर पोख्रेलले समेत दाबी गरे । माओवादी केन्द्र, नयाँ शक्ति नेपाल र नेकपा एमालेले काठमाडाैमा चटकीशैलीमा अर्थात जादुगरी शैलीमा वाम गठबन्धन र पार्टी एकताका लागि घाेषणा गरे । गठबन्धन बिच चुनावी तालमेलको घोषणा पछि पनि दाङको याे क्षेत्रमा रस्साकसी झन चुलिएर गयाे । नेपाली राजनीतिमा चर्चाकै विषय बनेका नेता महरा र पाेख्रेलले दाङको याे क्षेत्रमा अा-आफ्नो दाबी यथावत राखिरहे । दुबै नेताले दाङको याे क्षेत्र नछाेड्ने अड्डी लिए पछि लामाे समय विवादित बन्याे । अादिवासी जनजातिकाे बाहुल्यता रहेकाे याे क्षेत्र दुबै दलका शिर्ष नेताले लिएको दावीले चर्चाकाे विषय बन्याे । अव कस्ले मार्ला वाजि भन्दै चाेक चाेकमा कुरा चल्न थाल्याे । अन्तत : कृष्णबहादुर महरालाई दाङको क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि संयुक्त वाम गठबन्धनले साझा उम्मेद्वारका रूपमा निर्णय गर्दै अघि सारे पछि विवाद एका एक साम्य भयाे ।  वाम गठबन्धनले प्रदेश नं ५ को मुख्य मन्त्री बनाउने गरि नेता शंकर पोख्रेललाई प्रदेश सभामा भिडाउने भनेपछि पाेख्रेलले महरालाइ नै साझा उम्मेद्वार भनि खुसी व्यक्त गरे ।  पहिले जस्तै भारी मतका साथ विजयी गराउने भन्दै दंगालीकाे प्रतिवद्ता व्यक्त गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy