Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

सतप्रतिशत काम पुरा भयो : प्रचण्ड

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धनको उम्मेद्धारीमा सतप्रतिशत काम पुरा भएको बताएका छन । वाम गठबन्धनको संयुक्त संयोजन समिति गठन गरी सोही समितिबाट उम्मेद्धार छनोट गरेको बताए । भोली बिहान सम्म सवै क्षेत्रको उम्मेद्धारी टुङ्गिने जानकारी दिदै प्रचण्डले अव तरंगीत नहुन आग्रह गरे । संविधान कार्यान्वयनको विषय प्रमुख भएकाले पार्टी भन्दा पनि जनताले जित्न जरुरी भएको उनको भनाई छ । कास्कीमा पत्रकारसंग कुराकानी गर्दै प्रचण्डले काँग्रेसलाई वाम गठबन्धनले पाठ सिकाएको बताए । उनले काँग्रेसलाई नत्रसिन आग्रह गर्दै वाम गठबन्धनले फुटेको काग्रेसलाई पनि जुटाई दिया,े त्यसकारण काग्रेसले वाम गठबन्धनलाई बधाई दिनुपर्ने जिकिर गरे । आफु प्रधानमन्त्री हुदा माओवादी पार्टी जित्छ कि जित्दैन भन्ने कुुरा ठूलो नभएको तर देशमा चुनाव हुन्छकी हुदैन भन्ने कुराको स्मरण गर्दै भने, चुनाव गराउनु ठुलो थियो । चुनाव गराएं पनि । स्थानीय तहको निर्वाचनमा पार्टीले जसलाई जिताए पनि देशले जितेको वताए । अवको चुनावमा काँग्रेसले जित्ने कि नजित्ने भन्दा पनि देउवाले चुनाव गराउनु ठूलोकुरा भएको बताए । नेपालीमा सामना गर्ने क्षेमता अथाहा भएको भन्दै प्रचण्डले भने पाँच वर्षका लागि जनताले स्थायी सरकार पाउने छ । बहुमतको सरकारले स्थीर राजनीति तर्फ देश केन्द्रीत हुनेछ । तोकिएकै समयमा चुनाव हुने भन्दै तरंगीत, शंका र भ्रमित नभर्इ चुनावमा केन्द्रीत हुन सवैलार्इ प्रचण्डले आग्रह गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy