Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

माओवादी नेता महराले आफ्ना मतदातालार्इ यसाे भने

\"\"आज दङ्गालीहरुको दाङ काठमाडौं गणतान्त्रिक मञ्चको भेला काठमाडौंमा शुरुभएको छ । माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराको प्रमुख अातिथ्यमा शुरु भएको भेलामा काठमाडौं उपत्यकाका विभिन्न ठाँउमा छरिएर बसेका र अध्यन गरिरहेका दंगाली उपस्थित भएका छन् । सिद्धार्थ कटेज तिनकुने कोटेश्वर, काठमाडौंमा अाफ्ना मतदातालाइ संविधानकाे कार्यान्वयन गर्न माअाेवादी केन्द्रले जित्नै पर्ने बताए । देेशमा अामुल परिवर्तनका लागि वाम गठबन्धनलाइ जिताउन हरतरहले लाग्नु पर्ने भन्दै नेता महराले देशलाइ समृदि्काे बाटाेमा पुरयाउन स्थायी सरकारकाे खाँचाे रहेकाे प्रष्ट पारे । संघिय गणतान्तिक मञ्चकाे भूमिकालाइ फराकिलाे बनाउन अाग्रह गर्दै निरन्तर जनताका माझ शिप सहित जान अनुराेध गरे । नेता महराले समाजवादी क्रान्तिका लागि वाम एकता भएकाे भन्दै व्यापक संयुक्त माेर्चाकाे अावश्यक्ता अाैल्याए । अाफु ४८ सालमा सांसद भएकाे वेला गरेका कार्यकाे स्मरण गर्दै महराले संसदमा भएका गलत कुराकाे भण्डाफाेर गरेकाे बताए । अाफु प्रचण्डकाे सपना पुरा गर्न लागेकाे धारणा राख्दै काेही पनि संकिर्ण नबनी सवै समाजवादी क्रान्ति सम्पन्न गर्न लाग्नु पर्ने बताए । चिनमा सिजिङफिङले साम्राज्यवादका विरूद् चालेका पाइलालाइ चीनियाजनताले एकमतका साथ अंगिकार गरि फेरी नेतृत्वमा ल्याएकाे भन्दै त्यसाे हुनकाे पछि चीनिया जनतकाे एकता हाे भने । महराले नेपाली जनतालाइ विकासकाे स्वाद चखाउन एकताबद्व भएर लाग्न  र  असम्भवलाइ सम्भव गर्न वाम गठबन्धन अधि बढेकाे जिकिर गरे । अव दंगाली जनता एक मतका साथ वाम गठबन्धनलाइ जिताउन लाग्नु पर्ने भन्दै पुर्व पश्चिम जाेड्न, उत्तर र दक्षिण जाेड्न माअाेवादीसंग याेजना मात्र हैन पूर्ण गर्ने सामर्थ्य रहेकाे बताए ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy