बैशाख १७ गते, २०७२ बुधवार 29th April, 2015 Wed०९:२६:५९ मा प्रकाशित
नवलपरासी, नवलपरासीका भूकम्पपीडितलाई राहत भन्दै विभिन्न सङ्घसंस्थाका नामबाट चन्दा असुली सुरु भएपछि प्रशासनले त्यसमा कडाइ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रशासनको पूर्व अनुमतिबिना जथाभावी राहत उठाउनेलाई कारबाही गर्ने बताए ।
उनले अनुमतिबिना अपारदर्शी ढङ्गले राहत सङ्कलन गर्दा वास्तविक पीडितको घरमा नपुग्ने भएकाले जवाफदेहिता र पारदर्शिता अपनाउन एकद्वार प्रणाली लागू गरिएको बताए ।
दर्जनौँ सङ्घसंस्थाले भूकम्पपीडितका लागि भन्दै टोलैपिच्चे राहत उठाउन थालेपछि प्रशासनले स्थानीय एफएममा सूचना प्रसारण गरेर कडाइ गरेको जनाउ दिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: