Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रधानमन्त्री काेइरालाद्वारा राहत सामाग्री अवलाेकन

काठमाडा, प्रधानमन्त्री सुशील कोइराला त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको ११ नंबर बाहिनी, त्रिुभुवन अन्तराष्ट्रिय विमानस्थल,कार्गो कम्प्लेक्स र अन्तराष्ट्रिय टर्मीनल भवनको स्थलगत अवलोकन गरी भूकम्प पीडितहरुलाई विदेशबाट आएको राहत सामग्री, त्यसको व्यवस्थापन र वितरण प्रणालीको बारेमा जानकारी लिएका छन् । स्थलगत अवलोकनका लागि ११ नंबर बाहिनी पुगेका कोइरालालाई भूकम्प पीडितहरुको लागि राहत वितरणको जिम्मा लिएको नेपाली सेनाका तर्फबाट हालसम्म भएका गतिविधिहरुको बारेमा जानकारी दिइएको थियो । राहत सामग्री पठाउने कार्यको संयोजन गरिरहेका सैनिक अधिकृतहरुले राहत सामग्री कम आएको र आएको मध्ये अधिकांश सामान प्रभावित क्षेत्रमा पठाइएको बताएका थिए । उनिहरुले बाँकी सामान पनि आज जिल्ला पठाइने बताए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले राहतका लागि आएका सामानहरु अबिलम्ब प्रभावित क्षेत्रमा पठाउन पनि निर्देशन दिए । उनले भूकम्पमा परी घर क्षतिग्रस्त भएकाहरुको लागि टेण्ट,पाल,त्रिपाल र खाद्य सामग्री अत्यावश्यक भएकोले त्यस्ता सामान आउने वित्तिकै प्रभावित क्षेत्रमा पठाइहाल्न पनि निर्देशन दिएका थिए । ‘औषधी लगायतका अति आवश्यक सामाग्रीहरु छिट्टै पीडित क्षेत्रहरुमा पठाउनु प¥यो’ कोइरालाले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending