Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

जापानमा धुम मच्चाएर फर्किए गायक तथा संगीतकार चेतन सापकोटा

\"\"काठमाडौं । नेपाली चलचित्रका सफल र चर्चित संगीतकारको रुपमा स्थापीत चेतन सापकोटा जापानका ओशाका, नागोया, टोक्यो र योकोहामा शहरमा करिब एक दर्जन भन्दा बढी स्टेज सो सकेर नेपाल फर्किएका छन । आफ्ना फ्यान प्रकाश रेग्मीको निमन्त्रणामा न्यू एयर मनाउन बिना कुनै सेड्युल जापान आएका संगीतकार तथा गायक चेतन सापकोटा जापानकै इतीहाँसमा सबै भन्दा धेरै स्टेज सो गर्ने गायकको परिचय बनाउन सफल भएका छन । चेतनको सरल, मिलनसार, हँसीलोपन अनी सबैलाई जय मायाँप्रेमको बन्धनमा बाँध्ने क्षमता नै उनको सफलताको राज हो भन्छन जापानका संगीतप्रेमीहरु । उनलाई आमन्त्रण गर्ने प्रकाश रेग्मी भन्छन–‘कार्यक्रममा गएको चेतन दाईलाई कसले किडन्याप गर्ने हो चिन्ता मलाई (हा हा हा हा ) । मैले न्यू एयर मनाउन बोलाएको दाई त न्यू एयरमा गायब । ३ दिन पछी भेट भयो ।’ एनआरएनए कान्साईको आयोजनामा भएको नयाँ बर्ष सांगीतीक धमाका कार्यक्रममा चेतन सापकोटाको गीतमा दर्शकहरु मजैसँग झुमेको बताउँछन एनआरएनए कान्साईका सल्लाहकार नरेन्द्र बस्नेत र कार्यक्रम संचालक तथा पत्रकार पुरुषोत्तम लामीछाने । \"\"नागोयाका ब्यवसायीहरु गोबीन्द श्रेष्ठ र डीलाराम खरेल भन्छन–‘सच्चा संगीतको पुजारी हो चेतनजी । कुनै घमण्ड छैन, डीमान्ड छैन । बाहीरी आवरण र भित्री मन फरक छ ।’ जापान बसाईका क्रममा संगीतकार तथा गायक चेतन सापकोटाले टोक्यो, योकोहामा र ओशाका सहरमा एकल साँझ मार्फत संगीतप्रेमी नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । एकल साँझमा संगीतकार तथा गायक सापकोटाले अग्रज श्रष्टा भक्तराज आचार्यलाई ‘जहाँ छन बुद्धका आँखा’ बोलको गीतबाट सम्झिए भने अमर श्रष्टा खेमराज गुरुड्ग, सुनील बर्देवा, अरुण थापा, नातीकाजी, गोपाल योञ्जन, फत्तेमान र नारायण गोपाललाई उनीहरुका कालजयी गीतहरु गाएर सम्झना गरे । \"\"तामाङ समुदायको ल्होछार बिशेष सांगीतीक कार्यक्रममा पनि उनले आफुले संगीत भरेका र आफुले गाएका गीतहरुमार्फत दर्शक श्रोतालाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । स्टेजमा सापकोटाले ‘लास्सो फ्याफुल्ला आरीगात्तो गोजाईमास, दाँत खोलेर हाँस’ भन्दा हल हाँसोले गुञ्जन्थ्यो । संगीतकार गायक जन्माउने मात्रै होईन आफुले गाउन पनि सक्छन भन्ने गतिलो उदाहरणका रुपमा चेतन सापकोटाले आफुलाई चिनाएका छन । जापान बसाईलाई समिक्षा गर्दै गायक तथा संगीतकार सापकोटाले भने–‘म मेरो सांगीतीक यात्राको मध्यान्तरमा छु, अब क्लाईमेक्सतीर अघी बढ्न जापानबाट हौसला मिलेको छ ।’ \"\"नेपाली गीत, संगीत र चलचित्रलाई कसरी अन्र्तराष्ट्रियकरण गर्न सकिन्छ भन्ने बिषयमा जान्न बुझ्न यो सालको विदेश यात्रा जापानका लागी तय गरेका सापकोटाले जापान बसाईका क्रममा दुई ओटा गीतको म्युजिक भिडियो समेत खिच्न भ्याएका छन । स्वर, शब्द र संगीत आफैले गरेको ‘आमाले सम्झिन कि क्या हो घरको याद आयो’ र ‘तिमिले हाँसी दिए पुग्छ’ बोलका गीतको जापानका बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको छ । नेपालमा गएर बाँकी भाग छायांकन गरी चाँडै गीत बजारमा ल्याउने गायक तथा संगीतकार सापकोटाले बताएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending