Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

अष्टलक्ष्मीको पराजयले भरतमोहन अधिकारीका मनमा उब्जीएका प्रश्न

\"\"काठमाडौं । ३ नम्बर प्रदेशको संसदीय दलको नेता तथा मुख्यमन्त्रीको निर्वाचनमा डोरमणि पौडेल पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै विजयी भए । अाजकाे नयाँ पत्रिकामा लेख छ- निर्वाचनमा भाग लिइसकेपछि जुनसुकै परिणामलाई प्रतिस्पर्धीहरूले हृदयदेखि नै सम्मान गर्नुपर्छ । त्यसैले मुख्यमन्त्री नियुक्त भइसकेका पौडलजीलाई सफल कार्यकालका लागि बधाई छ । लामो समयदेखि राजनीतिमा सुपरिचित व्यक्तित्व । सौम्य, मिलनसार, कर्मप्रति लगनशील व्यक्तित्व, त्यसैले मुख्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्छ भन्ने मेरो मात्र होइन, धेरैको विश्वास छ । यस लेखमा प्रसंगवश उनको नाम आएको मात्र हो । मैले पात्रभन्दा पनि मुद्दा उठाउन खोजेका कारण अन्यथा अर्थमा कसैले पनि लिनुहुने छैन भन्ने अपेक्षा गरेको छु । अष्टलक्ष्मी शाक्य नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको सुपरिचित नाम हो । पञ्चायती निरंकुशताको कालरात्रिमा एउटी युवती माइतीघर त्यागेर भूमिगत हुँदै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिन । धेरै कठोर संघर्ष गर्दै योग्यता, क्षमता र क्रियाशीलता प्रदर्शन गर्दै पार्टी नेतृत्वमा स्थापित भइन । उनले एमालेबाट धेरैपटक चुनाव जितिन, मन्त्रीको जिम्मेवारी सम्हालिन र अहिले नवौँ महाधिवेशनबाट निर्वाचित सम्मानित उपाध्यक्षसमेत हुन । एउटा राजनीतिक पार्टीको उच्च तहको नेता मात्र होइन, महिला पनि हो । त्यस अर्थमा संघीय संरचनामा उजलाई पार्टीका लागि पहिलो मुख्यमन्त्री बनाउने अवसर प्राप्त भएको थियो । सबैलाई थाहा छ, काठमाडौं उपत्यकामा जनजाति नेवार समुदायको महत्वपूर्ण उपस्थिति छ । महिला र नेवार समुदायको प्रतिनिधि, पार्टीमा लामो समयको इतिहास बोकेको व्यक्तित्व भएका कारण धेरैले उहाँ सर्वसम्मत मुख्यमन्त्री हुने अपेक्षा गरेका थिए । तर, आशामाथि तुसारापात भयो । यस प्रकरणले नेपाली राजनीतिमा केही गम्भीर प्रश्न उठाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy