Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

ट्रम्पको निर्णय क्यानडाका प्रधानमन्त्री जस्टिनलाई 'अस्वीकार्य'

\"\"क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यदि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प स्टिल र अलुमिनियम आयातमा करहरू बढाउने आफ्नो योजना अनुसार अघि बढे त्यसले गम्भीर बाधाहरू ल्याउने चेतावनी दिएका छन् ।

ट्रम्पको प्रस्तावलाई अस्वीकार्य भन्दै ट्रुडोले क्यानडाले आफ्ना उद्योगहरू जोगाउने बताए । अमेरिकाले सजिलै \'व्यापार युद्ध\' जित्छ भन्ने ट्रम्पको दाबीविरुद्ध आएका चेतावनीको श्रृंखला मध्ये यो पछिल्लो हो । आयातमा कर लगाउँदा त्यसले अन्तर्राष्ट्रिय स्तरमा मात्रै नभइ स्वयं अमेरिकालाई पनि क्षति पुर्याउने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सचेत गराएको छ । ट्रम्पले अन्य देशबाट खरिद गरिएका स्टिल र अलुमिनियममा कर लगाउने निर्णय मुख्य गरी राष्ट्रिय सुरक्षाका कारण भएको बताएका छन् । आइएमएफले भने अन्य देशहरूले पनि यही कारण देखाउँदै व्यापारमा कडा प्रतिबन्धहरू भविष्यमा लगाउन सक्ने जनाएको छ । यसअघि युरोपेली आयोगका अध्यक्ष जाँ क्लड योकंरले ट्रम्पको उक्त निर्णय युरोपेली उद्योगका लागि उचित नभएको भन्दै आफू त्यसबारे चुप लागेर नबस्ने बताएका छन् । ट्रम्पले बिहीवार स्टिल र अलुमिनियम धातु आयातमा कर लगाउने घोषणा गरेका थिए । यो कदमपछि विश्वभरका देशहरूबाट आक्रोशपूर्ण प्रतिक्रियाहरू आएका छन् । ट्रम्पको यो कदमको अन्तर्राष्ट्रिय समुदायले मात्रै नभइ देशभित्रैका यी धातुहरू खरिद गर्ने कम्पनीहरूले पनि आलोचना गरेका छन् । तर यी धातु उत्पादन गर्नेहरूले भने ट्रम्पको यो कदमको स्वागत गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy