जाजरकोट, डोल्पाको कालिका गाविसको त्रिवेणी कालिका सडक निमार्णमा उपभोक्ता र सडक खन्ने गाउँले कामदारबीच झड्प हुँदा कालिका गाविस–८ का एक युवकको मृत्यु भएको छ ।
त्रिवेणी कालिका सडकखण्डको कालिका भन्ने ठाउँमा सम्पूर्ण गाउँलेले काम गर्न पाउनुपर्छ भन्ने माग र काम गर्न पाइन्न भन्ने उपभोक्ता समितिको भनाइबीच विवाद हुँदा भएको झड्पमा उपभोक्ता समितिका तर्फबाट प्रहार गरिएको ढुङ्गा लागेर कालिका गाविस– ८ का २५ वर्षीय गोकर्ण सिंह ठकुरीको घटनास्थलमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक सूर्य केसीले उक्त सडक निर्माणको लागि उपभोक्ता समिति गठन गर्दा नै नेकपा एमाले र नेपाली काँग्रेसका गाविसस्तरीय कार्यकर्ताबीच विवाद भएको र यो घटना हुनुमा पनि एमाले र काँग्रेसबीचको विवाद नै प्रमुख कारण भएको प्रारम्भिक अनुसन्धानमा पाइएको बताए ।
यसैबीच नेपाली काँग्रेस जिल्ला कार्य समिति डोल्पाका सभापति टङ्कप्रसाद उपाध्यायद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा कालिका सडक निर्माणको क्रममा उपभोक्ता समिति र गाउँले कामदारबीच भएको झड्पमा परेर मृत्यु भएका गोकणसिंह ठकुरी नेपाल तरुण दल सदस्य रहेको बताउँदै घटनाको सत्यतथ्य बुझेर दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: