Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

चर्चित अभिनेत्री क‌ंगनाको ३० करोडमा बनेको नयाँ घर (फोटोफिचर)

मुम्बई । बलिउड अभिनेत्री कंगना रनोटकाे नयाँ घरकाे विभिन्न ए‌ंगलबार लिइएका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । बलिउडमा चर्चामा रहेकी सफल अभिनेत्री कंगनाले भर्खरै मात्रै मनालीमा बनाएकाे नयाँ घरको तस्वीरहरु अहिले बलिउडमा चर्चामा रहेकाे छ । अभिनेत्री कंगनाको नयाँ घरको फोटो आर्किटेक्चुअल डाइजेस्ट इण्डिया म्यागजिनका लागि यो फोटोसुट गरिएको थियो । तस्वीरमा देखाइएका ८ वटा बेडरुममध्ये एउटा कंगनाको स्पेशल काेठा रहेको छ । कंगना हिमाचलकी बासिन्दा हुन । त्यसैले  कंगनाकाे स्पेसल काेठाबाट हिमालको दृश्य सजिलै  देख्न सकिने बनाइएकाे छ । उनको घरका इन्टिनियर डिजाइनर ऋचा बहलले गरेका हुन् । कंगनाको घरकाे मूल्य  ३० करोड अभिनेत्री कंगनाकी घरको मूल्य करीब ३० करोड रुपैयाँ लागतमा बनाइएकाे बताइएकाे छ । कंगनाले  १० कराेड रुपैयाँमा जमिन खरिद गरेकी थिइन् । साे जमिनमा उनले २० कराेड खर्च गरेर घर बनाएकी हुन।  यस लक्जरी बंगलामा ८ बेडरुम रहेका छन् । यसको साथै डाइनिंग रुम, फायर प्लेस, जिम, भिन्नै योगा रुम पनि रहेकाे छ । कंगनाका बेडरुम क्लासिकल आर्मचेयर र जयपुर रग्स कार्पेटले सजाइएकाे छ । भित्तामा मुम्बईबाट किनेका कस्टमाइज पिस लगाएकी छन् र बेडको राफ लारेनको होम कलेक्शनबाट लिएका हुन् । एन्ट्रेसबाट अचम्म आइटम्स झुण्ड्याएका छन् र पाहुनाको लागि बेडरुमको डिजाइन लेनबाट डिजाइन गरेका हुन् । कंगनाकाे परिवारिका पृष्ठभूमि अभिनेत्री कंगनाका पिता अमरदीप रनोट एक व्यवसायी हुन् र आमा आशा रनोट स्कूल शिक्षिक हुन् । उनकी ठूलो दिदी पनि छिन् जसको नाम रंगोली हाे । रंगोली, कंगनाकी म्यानेजर पनि हुन् । एसिड आक्रमण जस्ता दुःखद घटना झेलिसकेकी रंगोलीको लाइफबारे कंगना बायोपिक बनाउने इच्छा राख्दछिन् । कंगनाको एउटा भाई पनि छन् जसको नाम अक्षत रनोट हुन् । रनोटले अभिनय गरेका चलचित्र  २३ मार्च १९८७ को हिमाचल प्रदेशको मन्डी जिल्लामा अवस्थित सुरजपुर (भावंला) मा जन्मेकी कंगनाले २००६ सालमा चलचित्र ‘ग्याङस्टर’ बाट आफ्नो फिल्मी यात्रा सुरुवात गरेकी थिइन् । यसको अलावा उनले फेशन , वो लम्हे, लाइफ इन मेट्रो, वन्स अपन ए टाइम इन मुम्बई, तनु वेड्स, मनु, क्विन, तन् वेड्स मनु रिटन्र्स जस्ता सुपरहिट चलचित्रमा अभिनय गरिसकेकी छन् । हालैमात्र रिभल्वर रानी, नो प्रोब्लम, नक आउट, आई लव एक वायु, कट्टी बट्टी, रंगुन जस्ता चलचित्र बक्स अफिसमा असफल रहेका छन् । अभिनेत्री क‌ंगना रनोटका नयाँ घरको केही तस्वीरहरु \"\" \"\" \"\" \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: