Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सिन्धुपाल्चोकमा तीन हजार बढीको मृत्यु

मेलम्ची (सिन्धुपाल्चोक), यही वैशाख १२ गते र हिजोको भूकम्पमा परी सिन्धुपाल्चोकमा तीन हजार दुर्इ सय २६ जनाको मृत्यु भएको छ । हिजोको भूकम्पमा बुधबार अपराह्नसम्मा १३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपकराज खरेलले बताए । भूकम्पले अवरुद्ध भएको अरनिको राजमार्गअन्र्तगतको बाह्रबिसे–तातोपानी सडकमा यातायातका साधन सञ्चालन भएको एक हप्ता बित्न नपाउँदै हिजाको भूकम्पको शक्तिशाली झट्काले उक्त सडक पुनः बन्द भएको जानकारी उनले दिए । उनका अनुसार सडक पुनःसञ्चालनको प्रयास भइरहेको छ । यसैगरी उद्धार तथा राहतका काममा नमुना क्षेत्रका रुपमा पाइएको सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ मा नेपाली सेनाको भीमकाली गुल्मले अहोरात्र खटेर पीडितको सेवा गरिरहेको छ । अहिलेसम्म नेपाली सेनाले यस क्षेत्रबाट ४९ जनाको जीवतै उद्धार गरेको छ । सेनाको साहसपूर्ण कामको सर्वत्र प्रशंसा भएको छ । उक्त क्षेत्रका २४ गाविसमा एक हजार चार सय ३१ को मृत्यु भएको उक्त गुल्मका सेनानी प्रेम हमालले बताए । उच्च हिमाली भेगका केही वडाको तथ्याङ्क आउन बाँकी रहेको जानकारी पनि उनले दिए । दैवी विपत्तिमा परी घाइतेभएका आठ सय १५ मध्ये दुई सय ६ जनालाई हेलिकप्टर, एम्बुलेन्स तथा अन्य सवारी साधनबाट उपचारका लागि धुलिखेल तथा काठमाडौँ पु¥याइएको सेनानी प्रेम हमालले बताए । भैँचालोमा परी घाइते भएकाहरूका निम्ति उपचारको व्यवथासमेत सोही गुल्मले गरेको छ । स्वदेशी एवम् विदेशी चिकित्सक एवम् समाजसेवी सङ्घसंस्थाले उक्त गुल्मको नेतृत्वमा सेवा प्रवाह गरिरहेको छ । यसैबीच नेपाली सेनाले पहिरोबाट सम्पर्क विहीन भएका भोताङको लार्के, बरुवाको रिपार, सुनचौर, याङ्ग्री, डोङ्ज्याङबाट दश जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेको उप–सेनानी हुमनसिँह कुँवरले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy