Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

राेबाेटले गर्छ बैंककाे सबै काम तमाम, अब मानिस के काम ?

चीनमा अब बैंककाे सारा काम राेबाेटले गर्ने भएकाे छ । सरकारी स्वामित्वको एउटा कंस्ट्क्शन बैंकले बैंकिङ कार्यका अलावा बिल भुक्तानी, कम्युनिष्ट पार्टीको रकम भुक्तानी, भर्चुअल रियालिटी रुम, होलोग्राम मेसिन, टकिंग रोबोट र टचस्क्रीन जस्ता तमाम सुविधा दिइने गर्दछ ।

उक्त बैंकमा कुराकानी गरेर ग्राहकका समस्याको समाधान गर्नमा सक्षम रोबोटका साथै होलोग्राम मेसिन जस्ता सुविधा उपलब्ध छन् । बैंकमा काम गर्ने रोबोटले फेशिएल रिकग्नीसन टेक्निकको माध्यमले ग्राहकको पहिचान सुनिश्चित गरेपछि उनीहरुलाई अभिवादन गर्दछ र ग्राहकका सबै प्रश्नहरुको जवाफ दिन्छ । उक्त शाखामा ग्राहकहरुले मेसिनका माध्यमबाट नै सुन खरिद गर्ने, पैसा साट्ने लगायतका कामका लागि सेवा लिन सक्दछन् ।

केन्द्रीय शांघाईको हुआंगपु जिल्लामा खोलिएको यस बैंकको शाखाका बारेमा भनिएको छ कि, यो हाइटेक शाखाले बैंकिङ कार्यलाई अधिक सुविधाजनक, व्यक्तिगत र कुशल बनाउनेछ ।

रोबोटले भर्चुअल रियालिटी गगल्सको सहयोगबाट रोबोटले ग्राहकलाई सुन, मुद्रा साट्ने, अचल सम्पत्ति लगानी गर्ने जस्ता अनुमति प्रदान गर्ने गर्दछ । ग्राहकहरुले बैंकभित्र प्रवेश गर्नका लागि आफ्नो राष्ट्रिय परिचयपत्र स्वाइप गर्न सक्दछन् वा बैंकको फेशियल रिकग्निसन टेक्नोलोजीको प्रयोग गरी आफ्नो अनुहार स्क्यान गर्न पनि सक्दछन् ।

यद्यपी केही विशेष कामहरु तथा मेशिनहरुको सुरक्षाका लागि बैंकमा गार्ड तैनाथ गरिएको छ । साथै भीआईपी ग्राहकहरुको मद्दतका लागि पनि केही छुट्टै कर्मचारीहरुको व्यवस्था गराइएको छ । एजेन्सी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy