Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मोदी जनकपुर ओर्लनासाथै विहारी नेताको यस्तो खतरनाक ट्विट

काठमाडौं । भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको अवसर पारेर उनकै पार्टीका नेता कीर्ति आजादले जनकपुरलाई भारतमा गाभ्न सल्लाहा दिएका छन् । आफ्ना पार्टी नेता तथा प्रधानमन्त्री जनकपुर भ्रमणमै रहेका बेलामा दुई पटक भारतीय लोक सभाका सदस्य भइसकेका भारतीय जनता पार्टीका नेता कीर्ति आजादले मिथिलाको राजधानीलाई भारतमा गाभ्न सुझाव दिएका हुन् । आजादले बिहारका मुख्यमन्त्री नितिश कुमारको पनि ध्यानाकर्षण गराउँदै २ सय वर्ष पहिले नेपाल(अंग्रेज सम्झौताका क्रममा नेपाललाई दिइएको मिथिला भूमि फिर्ता लिएर मिथिला राज्य बनाउन सुझाव दिएका छन् । आजाद बिहार राज्यका पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा समेत हुन् । आजादले बिहारका मुख्यमन्त्री नितिश कुमारको पनि ध्यानाकर्षण गराउँदै २ सय वर्ष पहिले नेपाल-कंग्रेस सम्झौताका क्रममा नेपाललाई दिइएको मिथिला भूमि वापस लिएर मिथिला राज्य बनाउन सुझाव दिएका छन् । \"\"भाजपा नेताकै एक बाबुको हत्या अभियोगमा निलम्बनमा परेका उनी यसअघि दिल्ली बिधान सभाका सदस्य पनि भइसकेका थिए । मोदी र विहार राज्यका मुख्यमन्त्री नीतिशकुमारलाई मेन्सन गरिएको ट्विटमा उनले भनेका छन्, – ‘आदरणीय नरेन्द्र मोदीजी मिथिलाको राजधानी जनकपुर धाममा तपाईँलाई स्वागत छु, उनले भनेका छन्, दुई सय वर्ष पहिले अंग्रेज र नेपालबीच भएको सन्, जसमा मिथिलाको भाग नेपाललाई दिइएपछि मिथिला क्षेत्र समाप्त भयो । अनुरोध छ यसलाई फिर्ता लिएर मा सीताको आदर गर्दै मिथिला राज्यको गठन गर्नुस् ।’ उनको यस्तो रबैयाको यतिबेला नेपाली सामाजिक संजालमा चर्को विरोध हुन थालेको छ । हेर्नुहोस् उनले गरेको ट्विट

आदरणीय @narendramodi जी, जनकपुर धाम, मिथिला की राजधानी में आपका स्वागत है। दो सौ साल पहले अँग्रेजों और नेपाल क बीच हुई संधि जिसमें मिथिला के भाग को नेपाल को दिया गया समाप्त हो गया है। अनुरोध है इसे वापस लेँ और माँ सीता का आदर करते हुए मिथिला राज्य का गठन करें। @NitishKumar

— Kirti Azad (@KirtiAzadMP) May 11, 2018
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending