Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्युठानमा बस दुर्घटना : ५ को मृत्यु, २५ घाईते

काठमाडौं । प्युठानकोबडडाँडामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । महन्द्रनगरबाट प्युठानको खलंगातर्फ जाँदै गरेको ना ४ ख् १८७६ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाईते भएका छन् । सरुमारानी गाउँपालिकाको पाकुरी खोला नजिकै बस खोलामा खसेको थियो । घटना लगत्तै नेपाल प्रहरी, स्थानीयवासी, नेपाली सेना तथा सशस्त्र प्रहरीले उद्धार गरेका थिए । दुर्घटनामा मल्लरानी गाँऊपालिका–३ का तीर्थराज पोख्रेल ९३८०, गुल्मी अल्गुंगका तारा विष्ट ९४५०, दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा ९२५०, जगदीश खत्री ९२५०, रिगल खातुन ९२०, प्यूठान नगरपालिका–३ साढेखाला र्इश्वर खड्का ९२६०, महेन्द्रनगर कञ्चनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर ९२३० घाइते भएका छन् । त्यसैगरी, दुर्घटनामा परी मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी ९२००, बैतडी पुचौडी नगरपालिका–६ का प्रकाश सावत, चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्रप्रसाद तिमल्सिना ९७३०, रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि।क। ९४४०, सपना वि।क। ९१६०, गौमुखी गाँऊपालिका–४ का थमजीत वि।क। ९१५०, कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी ९२२० घाइते भएका छन् । प्रहरीका अनुसार, घाइते झिमरुक गाँऊपालिका–३ का प्रेम केसी ९२१०, प्यूठान नगरपालिका–१० दहखोलाका गोमा गिरी ९४९० को जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । माण्डवी गाँऊपालिका–१ का वसन्त शर्मा ९३८०, रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार ९२५०, दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल ९७०, रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल ९३५०, हिमला पोख्रेल ९२९० लाई थप उपचारका लागि रिफर गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending