Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रधानमन्त्री कार्यालयसहित केही मन्त्रालय सार्ने तयारी

काठमाडौं, विनाशकारी भूकम्पका कारण प्रशासनिक भवन सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयका भवन भत्किने अवस्थामा पुगेपछि सरकारले सुरक्षित स्थानमा सार्ने योजना बनाएको छ। चन्द्रशमशेरका पालमा निर्माण भएका अधिकांश भवनमा बसेर कार्यसम्पादन गर्न अयोग्य भएकाले सुरक्षित स्थानमा सार्न लागिएको सिंहदरबार पुनर्निर्माण समितिका प्रशासकीय प्रमुख रामप्रसाद बेलबासेले बताए। वैशाख १२ गते र गत मंगलबार गएका ठूला भूकम्पका कारण प्रधानमन्त्री कार्यालयसहित अन्य मन्त्रालय बस्न अयोग्य बनेका छन्। बेलबासेका अनुसार सामान्य प्रशासन मन्त्रालय, सर्वोच्च अदालतको मुख्य भवन, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय योजना आयोग, युवा मन्त्रालय, श्रम मन्त्रालय, सिंहदरबार सुरक्षा गणको भवन परीक्षण गर्दा बस्न अयोग्य देखिएको छ। यस्तै प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयको केही भाग पनि प्रयोगमा ल्याउन नसकिने अवस्था पुगेको छ। कृषि मन्त्रालय, शान्ति मन्त्रालय, बालबालिका मन्त्रालय र परराष्ट्र मन्त्रालय जोखिमबाट मुक्त भएकाले ती मन्त्रालयहरूमा जोखिममा परेका मन्त्रालयलाई अस्थायी रूपमा सार्ने तयारी गरिएको छ। जोखिममा परेको प्रधानमन्त्रीको कार्यालयको केही भाग सिंहदरबार प्रहरी सुरक्षा गणको पछाडिको बगैंचामा र केही भाग मिडिया सेन्टरको अगाडि टेन्टमा सारिएको छ। तर प्रधानमन्त्रीले कार्यसम्पादन गर्नै काम भने बालुवाटार देखिनै हुने भएको छ । युवा मन्त्रालयलाई शान्ति मन्त्रालयमा, श्रम मन्त्रालयलाई टहरामा र राष्ट्रिय योजना आयोगलाई प्रहरी गणको अगाडिको पार्किङमा सार्न लागिएको छ। अहिले पार्किङमा थन्किएका सवारीसाधनलाई त्यहाँबाट हटाउन सूचना पनि प्रकाशित गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy