Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पालभित्र मुख्यसचिवको ‘नयाँ कार्यकक्ष’ !

काठमाडौं, महाभूकम्पले यतिबेला नेपाल र नेपालीको जनजीवनमा अकल्पनीय परिवर्तन ल्याएको छ । महाभूकम्पले गरेको विनासका कारण आफन्तजनसँग सधैंका निम्ति विछोडिनुपरेका दर्दनाक व्यथा, घाइतेहरुको कहालीलाग्दो दर्दमाथि बेघरबार तथा सम्पत्तीविहीन समेत हुन पुग्नुको अकल्पनीय पीडा आफ्ना ठाउँमा छँदै छ, यो त्रासदीबाट स्वयम् नेपाल सरकार र उच्च सरकारी निकाय एवम् उच्चाधिकारीहरु समेत हैरान छन् । \"Chief_Secretary2-970\" वैशाख १२ गते भोगिएको ७.६ म्याग्निच्युडको धक्का, भोलिपल्टको ६.९ म्याग्निच्युडको धक्का र वैशाख २९ गतेको ६.८ म्याग्निच्युडको धक्काले निम्त्याएको विनाशका कारण आहत नेपाल र नेपालीलाई अझैसम्म पनि निरन्तर कायम ‘पराकम्पन’ का २ सयभन्दा बढी धक्काहरुले झनै भयभीत तुल्याएको छ । यसपालिको भूकम्पले १२ गतेयता नेपालको जीवनशैली मात्रै होइन उद्योग–व्यवसाय, शासन–प्रशासन, समाज–शिक्षालगायतका सबै क्षेत्रलाई अहिलेसम्म पनि अस्तव्यस्त तुल्याइरहेको छ । र, यो क्रम अझै कति दिनसम्म कायम रहने हो– कुनै ठेगान छैन । \"Chief_Secretary3-970\" गणतान्त्रिक नेपालको सर्वोच्च कार्यकारी निकाय प्रधानमन्त्री कार्यालयमा अवस्थित नेपाल सरकारको एउटा मुख्य अङ्ग कर्मचारीसंयन्त्रका सर्वोच्च कमान्डर मुख्य सचिव समेत यतिबेला कार्यकक्षभित्र पस्न र काम गर्न नसक्ने अवस्थामा छन् । सिंहदरबारस्थित नेपाल सरकारको मुख्यालय नै भूतबंगलाजस्तो डरलाग्दो बनेपछि नेपाल सरकारका मुख्य सचिवले प्रधानमन्त्री कार्यालयको प्राङ्गणमै ‘टेन्ट’ हालेर ‘नयाँ कार्यकक्ष’ सञ्चालनमा ल्याएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies