Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

‘दैव निष्ठुरी’ : पालमुनि जीवन धानिरहेकाहरूमाथि <br>थपियाे वर्षातको सास्ती !

काठमाडौं, अघिल्लो महिनाको १२ गते आएको महाविनाशकारी भूकम्पपछि निरन्तर आइरहेका प्रतिकम्पनले गर्दा कायमै रहेको त्रासका कारण पाल टाँगेर खाली स्थानहरुमा बसिरहेका नागरिकका निम्ति शनिबार परेको मुसलधारे पानीले अझै बढ्ता सास्ती थपिदिएको छ । घाम र राति तप्तपाउने शित मात्रै थेग्नेगरी टाँगिएका अधिकांश पालबाट भूकम्पपीडितहरुका अस्थायी ‘सेल्टर’ भित्र आजको पानी मात्रै छिरेको छैन, ओढ्ने–ओछ्याउने समेत चुर्लुम्मै भिजाइदिएर बिल्लीबाठ पारेको छ । भक्तपुरमा पालमुनि निथ्रुक्क भिजेका ओढ्ने–ओछ्याउने कुरेर बसेकी एक वृद्धले खबरडबलीसँग भनिन्– ‘दैव पनि कस्तो निष्ठुरी ! घरबास उठाइदिएर यो बेहालत पारेका बेला झन् वर्षात्को यत्रोविधि सास्ती किन थपिदिएका होलान् हामीमाथि एकैचोटि ?’ ‘पर्नु नपर्नु एकैचोटि पर्दोरहेछ मान्छेको जीवनमाथि । रामेछापको खनियापानीमा ७५ नाघेकी एक्ली आमा बारीको पाटामा पाल टाँगेर बस्नुभएको छ । १२ गतेको भुइँचालोले गोठ लडाइदिएर वस्तुभाउलाई ओतबिहीन पारेको थियो तर २९ गतेको भुइँचालोले घर पनि भत्काइदिएर बुढीआमालाई नै बारीको पाटामा पुर्याइदियो’, कपनमा ढलेको साततकै अलिकति पर्तिर आफ्नी १ छोरीसहित दुईटी बहिनीका पाँच सन्तान समेतलाई पालमुनि अभिभावकत्व गरिरहेकी रुकमणि बस्नेतले भनिन्– ‘यता हामी यस्ता लालाबालालाई चउरमा टाँगिएको पालमुनि स्याहारिरहेका छौं, झन् आजको मुसलधारे वर्षाले ओढ्ने–ओछ्याउने समेत आहालमा डुबाएर निकालेजस्तो पारिदियो अब कसरी गुजार्ने होला आजको रात ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending