Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

उपल्लो मुस्ताङका भूकम्पपीडितलाई राहत वितरण

मुस्ताङ, जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङका ८५ परिवार भ्ूकम्पपीडितलाई राहत वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नरहरि बरालको नेतृत्वमा गएको स्थलगत अध्ययन तथा राहत वितरण टोलीले उपल्लो क्षेत्रका ६ गाविसका भूकम्पपीडितलाई राहत वितरण गरेको हो ।

लोमान्थाङ, छोण्हुप, छोसेर, चर्राङ, सुर्खाङ, घमीलगायतका गाविसका ४८ पूर्ण क्षति र ३७ आंशिक क्षति भएका परिवारलाई राहत वितरण गरिएको प्रजिअ बरालले जानकारी दिए ।

उनका अनुसार, घमीमा सबैभन्दा बढी राहत वितरण गरिएको छ । टोलीले पीडितको घरमै पुगेर राहत वितरण गरेपछि स्थानीयवासी खुसी भएका छन् ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण मुस्ताङमा ३१२ घरमा क्षति पुगेको सरकारी तथ्याङ्क छ । भूकम्पपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी मुस्ताङ उपशाखाले पनि त्रिपाल, खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

पूर्ण क्षति भएका परिवारलाई रु सात हजार र आंशिक क्षति भएका परिवारलाई रु तीन हजारका दरले राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । \'प्रभावित गाउँमै पुगेर त्यहाँको अवस्था पनि हे¥यौँ, हामीले प्रारम्भिक चरणमा उक्त राहत दिएका छौँ, यो पूर्ण छैन्\' प्रजिअ बरालले भने । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending