Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

विश्वकपमा नेपाली फुटबलर : कसको समर्थन कता ?

काठमाडौं - आजको कान्तिपुरले विश्वकप विशेषांकमा \'नेपाली नजर\' शिर्षकमा यो सामाग्री छापेको छ । नेपाली फुटवलरका मन पर्ने टोली, खेलाडी र सम्भावित विजेताको बारेमा प्रस्तुत गरिएको छ । विमल घर्ती मगर मनपर्ने टोलीः अर्जेन्टिना मनपर्ने खेलाडीः लियोनल मेस्सी सम्भावित विजेताः अर्जेन्टिना किन ? अर्जेन्टिनामा विश्वस्तरीय खेलाडी र आफ्नै इतिहास छ । विशाल श्रेष्ठ  मनपर्ने टोलीः ब्राजिल मनपर्ने खेलाडीः इकार कासियास (स्पेन) सम्भावित विजेताः ब्राजिल किन ? टोलीमा युवा खेलाडीको जोस छ । क्लब स्तरमा राम्रो प्रदर्शन गरिरहेको टोलीको सन्तुलन पनि राम्रो छ । अनन्त तामाङ  मनपर्ने टोलीः जर्मनी मनपर्ने खेलाडीः सर्जियो रामोस (स्पेन) सम्भावित विजेताः जर्मनी किन ? जर्मनीको डिफेन्स निकै राम्रो छ । आक्रमणमा पनि एक से एक खेलाडी रहेका छन् । अञ्जन बिस्ट मनपर्ने टोलीः पोर्चुगल मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) सम्भावित विजेताः ब्राजिल किन ? ब्राजिलमा आक्रामक खेलाडीको जमात स्तरीय छ । टोली निकै सन्तुलित छ । भरत खवास मनपर्ने टोलीः ब्राजिल मनपर्ने खेलाडीः लुइस सुआरेज(उरुग्वे) सम्भावित विजेताः ब्राजिल किन ? विश्वकै चर्चित खेलाडी ब्राजिलमा छन् । विशेषतः छोटो पास खेल्ने कला अद्भुत छ र विश्वकपमा फरक पार्न सक्छ । सुजल श्रेष्ठ मनपर्ने टोलीः स्पेन मनपर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) सम्भावित विजेताः स्पेन किन ? स्पेनको राम्रो टोली बनेको छ । युवार अनुभवी खेलाडीको सम्मिश्रणले टोलीमा सन्तुलन छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending