Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र

\"\"बैतडी।  उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रमअनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ । साविकका उच्च माविमा कार्यरत देशभरका चार हजार शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी व्यवस्थापन गर्नुपर्ने, उमावि तहमा थप दरबन्दीको व्यवस्था गर्नुपर्ने, दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकलाई कम्तीमा एकपटकका लागि माध्यमिक शिक्षक द्वितीय श्रेणीमा आन्तरिक परीक्षामबाट स्थायी गर्नुपर्नेलगायतका माग रहेको हिस्टानका जिल्ला सचिव राजेन्द्रप्रसाद जोशीले जानकारी दिए । यसैबीच पुरचौंडी नगरपालिकामा शिक्षक वासुदेव पन्तको अध्यक्षतामा नगरस्तरीय सामुदायिक विद्यालय निजी स्रोत शिक्षक तदर्थ समिति गठन भएको छ । नगरपालिकाभित्र रहेका निजी स्रोतका शिक्षकको हकहितका लागि समिति गठन गरिएको हो । विद्यालय व्यवस्थापन समिति राजनीतिक खिचातानीले यहाँको एक विद्यालयमा दुई वर्षदेखि गठन हुन नसकेको विद्यालय व्यवस्थापन समिति आइतबार गठन भएको छ । दशरथचन्द नगरपालिका वडा नं १ मा रहेको मणिलेक मावि गुरुखोलामा लामो समयपछि विद्यालय व्यवस्थापन समिति गठन नभएकामा वडा नं १ का वडाध्यक्षसमेत रहनुभएका भुवनराज भट्टको अध्यक्षतामा सो समिति गठन गरिएको हो । विद्यालय व्यवस्थापन समितिमा युवाको टोली आएकाले विद्यालयमा प्राविधिक शिक्षाको थालनी साथै नमूना विद्यालय बनाउने समितिका सदस्य अमरबहादुर टेरले जानकारी दिए । यस्तै अभिभावकहरूको एक भेलाले लक्ष्मीप्रसाद भट्टको अध्यक्षतामा शिक्षक अभिभावक संघसमेत गठन गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy