महोत्तरी, २८ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपालबाट समाजवादको आधार निर्माण गर्ने मोडेल विश्वका लागि एउटा राम्रो उदाहरण बन्न सक्ने बताएका छन् ।
महोत्तरीको जलेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले भने, ‘अहिले संसारले विकल्प खोजिरहेको बेलामा नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेर एउटा बलियो राष्ट्रिय एकता सहित सुशासन, विकास र समृद्धिको नयाँ मोडल तयार भएको छ ।’
पार्टी एकताको आयाम राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पनि रहेको उनको भनाई थियो । ‘नेपाल कम्युनिष्ट पार्टी गठन भएको प्रक्रिया तिर विश्वभरिको ध्यान केन्द्रित भएको छ । नेपालबाट संसारले केही नयाँ कुरा सिक्न चाहेको छ,’ उनले भने ।
नेपालमा भएको राजनीतिक क्रान्ति र परिवर्तन र नेपालमा कायम भएको कम्युनिष्ट एकता र लोकप्रिय सरकार, विकास र समृद्धिको मोडेल समाजवाद तिरको नयाँ यात्राको प्रारम्भ रहेको अध्यक्षको भनाई थियो ।
उनले भने, ‘यो पार्टी एकतालाई हामी सबैले गर्वका साथ रक्षा, सुदृढ र विश्वका श्रमजीवि जनताका हक अधिकारका लागि योगदान गर्न मेहेनत गर्र्नु पर्नेछ ।’ अध्यक्ष प्रचण्डले एकताबाट श्रमजीविहरुका लागि खुशी भएको तर दलाल, पूँजीवादी, सामन्ती र प्रतिक्रियावादीहरुलाई चिन्तित बनाएको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: