Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

बाबुराम भट्टरार्इ र खगेन्द्र संग्राैलाको घम्साघम्सी

काठमाडाैं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबीच घम्साघम्सी परेको छ । सामाजिक संजाल ट्वीटरमा खगेन्द्रले बाबुरामलाई झटारो हान्दै ट्वीट गरेपछि यस्तो अवस्था आएको हो । खगेन्द्रले बाबुरामले सपनामा पत्रकारलाई पूर्वविशिष्टले लिने सुविधा म लिन्न भनेको तर विपनामा प्रधानमन्त्री हुँदा आफैले प्रस्ताव गरेको सुविधा नलिन नैतिकताले दिँदैन भन्ने जवाफ दिएको भन्दै व्यंग्य गरेका थिए । त्यसको जवाफमा बाबुरामले ‘जेष्ठ ब्रो’ भन्दै दिएका छन् । उनले लेखेका छन्, ‘फुटपाथमा सुतिरहेको एउटा तन्नमलाई यस्तो व्यग्यवाण किन ? योत जो होचो उसको मुखमा घोचो भएन र ? मेरो प्स्ताव त आफ्नै आवास नहुनेलाई राज्यले सहुलियत भाडामा आवास उपलब्ध गराउनुपर्छ भन्ने हो । सुरक्षाकर्मीलाई मैले पहिल्यै फिर्ता गरिसकेको छु, राज्यबाट अरु कुनै सुविधा लिएको छैन ।’ त्यसो त ब्रो भनेर बाबुरामले खगेन्द्रलाई व्यग्य गरेका हुन् । खासमा ब्रो खगेन्द्रकै थेगो हो । प्रायः उनी आफ्ना ट्वीटमा ब्रो शब्द अत्याधिक प्रयोग गर्छन्, विशेषगरी कसैलाई रिप्लाई दिनु परेमा । केहीदिनअघि उनले किशोर नेपाललाई मेन्सन गर्दै ‘ब्रोलाई जन्मदिनको शुभकामना’ भनेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका बबुरामको यस्तो जवाफ आएपछि खगेन्द्र पनि चुप लागेर बसेनन् । उनले बाबुरामको सोही ट्वीटलाई मेन्सन गरेर लेखे, ‘सेठ र ठगहरुको एकाधिकार रहेको राजनीतिमा आवास नहुने तन्नमलाई पूर्वविशिष्ट भन्ने शौभाग्य नै कहाँ जुर्छ र डा. साब ? मेलै त एकजना बाबुरामले म यो सुविधा लिन्न भनिदिए अरु अरु खानका कालहरुलाई लाज लाग्थ्यो कि भनेर कुरिकुरी गर्या हु डा. साब । जसमाथि थोरै आश छ उसलाई नै यसो भनिन्छ ।’ त्यसपछि भने बाबुरामले कुनै जवाफ दिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending