Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

योगेश भट्टराई भन्छन्-व्यवस्था परिवर्तन गर्न अब जेल बस्नुपर्दैन

काठमाडाैं । नेशनल युथ फेष्ट कार्यक्रममा युवा राजनीतिज्ञ, युवा उद्यमीसँग एक सय बढी युवाहरुले अन्र्तक्रिया गरेका छन् । युवाहरुलाई देशमै प्रचुर संभावन र अवसरहरु रहेको छ भन्दै थप आशाबादी बनाउनु भयो । नेशनल कलेज, धुम्बराही द्वारा आयोजित कार्यक्रमलाई संबोधन गर्दै प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले भने, “अव आउने पुस्ताले ब्यबस्था परिवर्तनको लागी जेल बस्नु पर्दैन, अव हामी सम्वृद्धिको बाटोमा जाने हो । नेपाल असंख्य संभावना भएको देश हो । नेपाल एक सहिषुण देश हो । सबै जात जातीहरु मिलेर बसेका छन् कसैले पनि असुरक्षित महशुस गर्नुपर्दैन । ” नेपाल तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष तथा युवा नेता उदय शम्शेर राणाले जलविद्युत, पर्यटन, कृषि लगायत क्षेत्रमा लगानी गरी स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताए । साथै सैद्दान्तिक शिक्षा भन्दा पनि ब्यवहारिक शिक्षामा जोड दिन सल्लाह दिए । सहभागी युवाहरुलाई युवा उद्यमी तथा डिस होमका निर्देशक सुदिप आचार्य, मिस नेपाल अर्थ प्रिया सिग्देल लागायतका बक्ताहरुले उच्च माध्यामीक तहको अध्ययन सकिएका युवाहरुको जिज्ञासाहरुलाई सम्बोधन गर्दै “देशमै रोजगारीका थुप्रै संभावना रहेको छ । नेपालमै बसेर अध्ययन र रोजगारी गर्दा सानो भईदैन भन्ने भावनाको विकाश गर्नुपर्यो” भन्दै युवाहरुलाई नेपालमै अध्ययन गर्न र रोजगारीका संभावना खोज्न सुझाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending