Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

रणवीरकाे फिल्म संजूमाथि सलमानकाे यस्ताे टिप्पणी !

फिल्म २९ जुनमा रिलिज हुन गइरहेकाे संजय दत्तको बायोपिकमा बनेको फिल्म ‘संजू’ मा रणबीर कपूरको अभिनय र उनको लुक्सलाई लिएर सलमान खानले ब्यंग्य साँधेकाे छन् । उनलार्इ जब रणबीर कपूरको अभिनयका बारेमा सोधियो तब उनले फिल्मको अन्तिम भागमा संजय दत्तले नै अभिनय गर्नुपर्ने बताएका थिए । सलमान खानको उक्त भनाईमा रणबीरले भने नरम प्रतिक्रिया दिएका छन् ।

रणबीरले भने, ‘संसारमा कुनै पनि व्यक्तिको बायोपिकमा सम्बन्धित व्यक्तिले नै काम गरेको भन्ने थाहा छैन । यसले गर्दा क्यारेक्टरको इफेक्ट नै सकिने गर्दछ । मलाई थाहा छ कि, मेरो तुलना संजय दत्तसँग गरिन्छ, त्यसैले मैले कडा मिहेनत गरेको छुँ र आफ्नो भुमिकाका साथ न्याय गर्ने प्रयास गरेको छुँ ।’

उनले थपे, ‘चाहे मानिसले मलाई ४० बर्षीय संजयको रुपमा देखुन् वा २० बर्षीय रुपमा, उनीहरुलाई आफूले एउटा कलाकारलाई हेरिरहेको छुँ भन्ने भान हुनुपर्छ । जसले संजय दत्तको भुमिका निभाइरहेको छ । यो साँचो कुरा हो कि म दोस्रो संजय दत्त नै त बन्न सक्दिन ।’

केही दिन पहिले सलमान खानले संजूको विषयमा भनेका थिए कि, ‘यदि फिल्मको अन्तिम भागमा संजय दत्तको भुमिका स्वयम् संजयले नै निभाएको भए उत्कृष्ट हुन्थ्यो । संजूका लागि मलाई लाग्यो कि, अन्तिम ८–१० बर्षको भुमिकाका लागि कोई अरुले किन यो हदसम्म गरिरहेको छ? अरुले यसका साथ न्याय गर्न नै सक्दैन ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending