फिल्म २९ जुनमा रिलिज हुन गइरहेकाे संजय दत्तको बायोपिकमा बनेको फिल्म ‘संजू’ मा रणबीर कपूरको अभिनय र उनको लुक्सलाई लिएर सलमान खानले ब्यंग्य साँधेकाे छन् । उनलार्इ जब रणबीर कपूरको अभिनयका बारेमा सोधियो तब उनले फिल्मको अन्तिम भागमा संजय दत्तले नै अभिनय गर्नुपर्ने बताएका थिए । सलमान खानको उक्त भनाईमा रणबीरले भने नरम प्रतिक्रिया दिएका छन् ।
रणबीरले भने, ‘संसारमा कुनै पनि व्यक्तिको बायोपिकमा सम्बन्धित व्यक्तिले नै काम गरेको भन्ने थाहा छैन । यसले गर्दा क्यारेक्टरको इफेक्ट नै सकिने गर्दछ । मलाई थाहा छ कि, मेरो तुलना संजय दत्तसँग गरिन्छ, त्यसैले मैले कडा मिहेनत गरेको छुँ र आफ्नो भुमिकाका साथ न्याय गर्ने प्रयास गरेको छुँ ।’
उनले थपे, ‘चाहे मानिसले मलाई ४० बर्षीय संजयको रुपमा देखुन् वा २० बर्षीय रुपमा, उनीहरुलाई आफूले एउटा कलाकारलाई हेरिरहेको छुँ भन्ने भान हुनुपर्छ । जसले संजय दत्तको भुमिका निभाइरहेको छ । यो साँचो कुरा हो कि म दोस्रो संजय दत्त नै त बन्न सक्दिन ।’
केही दिन पहिले सलमान खानले संजूको विषयमा भनेका थिए कि, ‘यदि फिल्मको अन्तिम भागमा संजय दत्तको भुमिका स्वयम् संजयले नै निभाएको भए उत्कृष्ट हुन्थ्यो । संजूका लागि मलाई लाग्यो कि, अन्तिम ८–१० बर्षको भुमिकाका लागि कोई अरुले किन यो हदसम्म गरिरहेको छ? अरुले यसका साथ न्याय गर्न नै सक्दैन ।’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: