थाईल्याण्डको एउटा गुफामा फसिरहेका उद्धार गर्न बाँकी नौजनाको उद्धार कार्य शुरू गरिएको बुझिएको छ।
फसेकामध्ये आठजना बालक र प्रशिक्षकको उद्धार गर्न बाँकी छ। यसअघि चार बालकहरूलाई आइतवार नै उद्धार गरी सुरक्षित ठाउँमा लगिएको थियो। बाँकी नौजनाको उद्धार कार्य शुरू गरिएकोबारे औपचारिक रुपमा केही बताइएको छैन। तर गुफाको प्रवेशद्वारमा एम्बुलेन्सहरू पुगेको बीबीसी संवाददाताले देखेका छन्। अक्सिजनका ट्याङ्कीहरूलाई फेर्नुपर्ने भएकोले उद्धार कार्य राति रोकिएको थियो। पानी आउन रोकिएको फाइदा उठाउँदै उद्धारकर्मीहरूले उद्धारको काम शुरूमा ठानिएभन्दा निकै छिटो शुरू गरेका थिए। उद्धार कार्यको पहिलो चरण पनि अधिकारीहरूले सोचेभन्दा निकै छिटो सम्पन्न भएको थियो। अघि बिहान उद्धार टोलीका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले भनेका थिए, \"थप उद्धारका लागि हाम्रो टोली तयार हुने बितिक्कै हामीले उद्धार कार्यलाई निरन्तरता दिन्छौँ।\" ती बालकहरूले सुरक्षित उद्धारका लागि पहिला कहिल्यै नलगाएको पानीमुनि जाँदा लगाउनुपर्ने कपडा र उपकरणहरू लगाएका थिए। उनीहरूलाई अनुभवी व्यक्तिहरूले उद्धार गरेका थिए र अहिले ती बालकहरू अस्पतालमा छन्। एउटा स्रोतले बीबीसीलाई बताए अनुसार सबैभन्दा कान्छामध्येका ती बालकहरूले कठिन परिस्थिति सामना गरेर आए पनि उल्लेखनीय रुपमा राम्रो गरिरहेका छन्। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: