Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

काममा खटिएका कर्मचारी मदिरा पिएर मातेपछि...

भारतको उत्तर प्रदेश राज्यको एउटा रेल स्टेशनमा काममा खटिएका कर्मचारी मदिरा पिएर निदाएपछि केही रेलहरू अड्किएका अधिकारीहरूले बताएका छन् ।

दीप सिंह नाम गरेका ती स्टेशन मास्टरले फोन नउठाएपछि अधिकारीहरू मुर्शादपुर रेल स्टेशन जान बाध्य भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार सिंहको कार्यालयमा मदिराका रित्ता बोतलहरू थिए र उनी सुतिरहेको अवस्थामा भेटिएका थिए । शुक्रवार राति भएको सो घटनाको अनुसन्धान गर्न आदेश दिइएको छ । अधिकारीहरूले सिंहको स्वास्थपरीक्षण गर्दा उनको रगतमा मदिराको मात्रा उच्च देखिएको छ । \"उनी पूरै मातेका थिए र उनी हिँड्न पनि सक्दैनथे,\" एक वरिष्ठ रेलवे अधिकारीलाई द हिन्दू समाचारपत्रले उद्धृत गरेको छ । यो गम्भीर विषय भएको र यसको अनुसन्धान गरिने ती अधिकारी बताएका छन् । सो रेल स्टेशनबाट अगाडि जाने अनुमति नपाएपछि लामो दूरीमा चल्ने धेरै रेलहरू त्यहीँ रोकिएका थिए । भारतमा दुई करोडभन्दा बढी मानिसहरू दैनिक सात हजार रेल प्रयोग गरेर यात्रा गर्छन् । मुर्शादपुरमा भएजस्तो घटना भारतमा असामान्य मानिँदैन । गत एप्रिल महिनामा रेलको इन्जिनबाट २२ वटा डिब्बा छुट्टिएर विपरीत दिशातिर ११ किलोमिटर गुडेका थिए । सो घटनामा हेल्चेक्र्याइँ गरेको भन्दै कर्मचारीहरू निलम्बनमा गरिएको थियो । गत वर्ष नोभेम्बरमा यात्रा गर्दै गरेका कृषकहरूको एउटा समूहले राति बिउँझिदा आफू चढेको रेल उल्टो दिशामा १६० किलोमिटिर प्रतिघण्टाको गतिमा कुद्दै गरेको पाएको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy