Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

साउनभित्रै प्रदेश, जिल्ला, स्थानीय तहसम्मका कमिटिहरु एकीकृत हुन्छ-प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउनभित्र एकताका सबै प्रक्रिया टुङ्ग्याउने बताएका छन् । शुक्रबार चितवन–३ बाट प्रतिनिधि सभा निर्वाचित प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र भरतपुरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । प्रदेश, जिल्ला, स्थानीय तहसम्मका कमिटिहरु एकीकृत हुने बताए । उनले भने \'भदौं र असोजमा हामी देशव्यापी अभियानमा लाग्ने छौं ।’ उनले देश विदेशका पुँजीवादी शक्तिहरु नेकपाको पार्टी एकताबाट आत्तिएको बताए । मुलुकमा फेरि अस्थिरता र अराजकता कायम गर्न खोज्ने तत्व सल्बलाएको बताएका छन् । ‘पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा देशहरुका पुँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भनेका बेला नेपालमा कम्युनिष्ट एकतामार्फत दुई तिहाईको स्थितीमा आयौं,’ प्रचण्डले भने, ‘यसलाई अब के कसरी कमजोर पार्ने भनेर देश विदेशमा षडयन्त्र सुरु भएको छ ।’ नेपालमा हाम्रो यो खालको उदय पुँजीपतिहरुका लागि आश्चर्य भएको भन्दै उनले ७० वर्षपछि पैदा भएको राजनीतिक स्थायित्वको परिस्थितीलाई बिगार्न र त्यसलाई ध्वस्त गर्न खोजेको उनले बताए । ‘उनीहरु निकै घबराएका छन् । के गरेर कमजोर पार्ने भनेर अनेकौं खालका कसरत सुरु भएका छन् ’ प्रचण्डले भने । ‘कहिले के नाममा, कहिले कुनै घटनालाई उचालेर देशमा अस्थिरता पैदा गर्न खोजिदैछ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy