Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

महिलाको प्रिय कसरी बन्ने ?

महिलाको नजरमा छाउन र उनीहरुको मन–मस्तिष्कमा डेरा जमाउनका लागि धेरै पुरुषहरु कोसिस गर्ने गर्दछन् तर उपलब्धि हात लाग्दैन । आउनुहोस् आज हामी तपाईंलाई महिलाको प्रिय कसरी बन्ने भन्ने विषयमा जानकारी दिँदै छौँ । १. महिलालाई कसरी बनाउने प्रभावित ? धेरैपटक पुरुषहरु महिलालाई आफूप्रति कसरी प्रभावित गर्ने भन्ने बारे सोचेर हैरान हुने गर्दछन् । महिलालाई खुसी र उनको मन जित्नका  लागि पुरुष मित्रहरुले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । महिलाको मनपर्ने लिष्टमा सूचिकृत हुनका लागि सर्वप्रथम त तपाईं ‘रियल’ हुन आवश्यक छ । महिलाहरुलाई बनावटी पुरुष अलिकति पनि मनपर्दैन । यदि तपाईं पनि महिलाको प्रिय बन्न चाहनुहुन्छ भने यहाँ दिइएका टिप्स पक्कै पनि तपाईंलाई काम लाग्नेछन् । \"2२. परिपक्कता छ आवश्यकः कुनै पनि सम्बन्धलाई कायम गर्नका लागि सबैभन्दा जरुरी छ – समझदारी । तपाईंको सानो गल्तीले पनि महिलाको मन दुख्न सक्छ । आफूमाथि र आफ्नो व्यवहारमा नियन्त्रण राख्नुहोस् । देखावटीको चक्करमा तपाईंले महिलाको मन कहिले पनि जित्न सक्नुहुन्न । \"3३. अरुलाई इज्जत गर्नुहोस्ः महिलाहरुलाई त्यस्ता पुरुष मनपर्छ जसले अरु व्यक्तिको इज्जत गर्दछ । अरुलाई दुःख दिने र उनीहरुको बेइज्जत गर्ने पुरुषसँगै महिलाहरु कहिले पनि बस्न चाहँदैनन् । त्यसकारण तपाईंले पनि आजैदेखि अरुको इज्जत गर्न सिक्नुहोस् । \"4४. धैर्यवान् बन्नुहोस्ः महिलालाई खुसी राख्न र उनीहरुको मन जित्नका लागि सुरुमा नै उनलाई हतारिँदै प्रेमको प्रस्ताव नराख्नुहोस् । पहिला उनको व्यवहार र वरिपरिको वातावरण बुझ्नुहोस् । \"6५. साथी बनेर गर्नुहोस् पहलः महिलालाई प्रेम प्रस्ताव राख्नुपूर्व पहिले तपाईं उनको साथी बन्नुहोस् । उनीसँग साथी बनेर आरामले आफ्नो मनको कुरा बताउन सक्नुहुन्छ । \"7६. उनको पनि सुन्नुहोस्ः सामान्यरुपमा महिलालाई धेरै बोल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफ्नो पुरुषले कुरा सुनोस् भन्ने महिलाको इच्छा हुन्छ । जतिबेला तपाईं महिलासँग कुराकानी गर्नुहुन्छ तब उनलाई प्रभावित गर्नका लागि कम बोल्नुहोस् र उनलाई बढि बोल्न दिनुहोस् । \"8७. वातावरणलाई रोमाञ्चक बनाउनुहोस्ः तपाईंले आफ्नो सकारात्मक सोचका साथै सेन्स अफ ह्युमर पनि राम्रो बनाउन आवश्यक छ । गम्भीर माहोल र हल्का बनाउने तपाईंको कलाले नै तपाईंलाई महिलाको मुटुमा बास गराउँछ । \"9८. संकोची नबन्नुहोस्ः तपाईं महिलाको अगाडि कत्ति पनि नभर्स नहुनुहोस् । अझ कुराकानी गर्न संकोची व्यवहार त पटक्कै नदेखाउनुहोस् । नभए महिला तपाईंबाट टाढा भाग्ने गर्दछन् । \"10९. विश्वासपात्र बन्नुहोस्ः महिला धेरैजसो हाँसिरहने र खुल्ला हृदय भएको पुरुषलाई मन पराउने गर्दछन् । यसका साथै पुरुषहरु विश्वास योग्य हुन पनि आवश्यक छ । त्यसकारण महिलाको प्रिय हुनका लागि सबैभन्दा पहिले उनको विश्वास जित्नुहोस् र त्यसलाई कुनै पनि हालतमा कायम राख्नुहोस् । यसका साथै हाँसो ठट्टा पनि जरुरी छ तर यसमा सिमालाई पनि विशेष ध्यान राख्नुहोस् । \"11१०. मन पर्ने, नपर्ने कुराहरुमा ध्यान दिनुहोस्ः धेरैजसो जोडिको मनपर्ने र मननपर्ने कुराहरु भिन्न हुन्छन् तर यदि तपाईं कसैको साथ चाहनुहुन्छ भने उनको मनपर्ने र मननपर्ने कुराको तालमेल मिलाउन कोसिस गर्नुहोस् । सम्बन्धको सुरुवाती अवस्थामा नै कसैको कुनै कुरा मनपर्दैन भन्नु सट्टा सम्बन्भ स्थापित भइसकेपछि बिस्तारै यस्ता कुराहरुको बारेमा कुरा गर्नु आवश्यक छ । \"12११. सफा सुग्घरमा ध्यान दिनुहाेस्ः महिलाको नजरमा आउनको लागि सफा सुग्घरमा विशेष ध्यान राख्नुपर्छ । यदि तपाईं महिलालाई भेट्न जाँदै हुनुहुन्छ भने सफा भएर जानुहोसु, कपाल काट्नुहोस्, दाह्री काट्नुहोस् । यसका साथै पसिनाको दुर्गन्धलाई हटाउनका लागि राम्रो खालको बडि स्प्रे अथवा डियोड्रेन्टको प्रयोग गर्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies