प्रहरीले सामाजिक सञ्जालमार्फत सोधपुछ थालेपछि ६० वर्षभन्दा बढी समयदेखि इटलीको एल्पस् पर्वतीय क्षेत्रमा हराइरहेका एक स्की खेलाडीको शवको पहिचान भएको छ ।
इटलीको प्रहरीका अनुसार सन् २००५ मा एओस्टा क्षेत्रमा पर्ने एल्पस् पर्वत क्षेत्रको अग्लो स्थानमा मानिसको शवको अवशेष स्की खेल्ने उपकरण र चस्मा फेला परेको थियो । उनीहरूले शवको पहिचान गर्न नसकेपछि गत महिना आफूलाई प्राप्त जानकारी तथा प्रमाणहरू सामाजिक सञ्जाल फेसबुकमा राखिदिएका थिए । एक फ्रान्सेली परिवार त्यो चस्मा हेन्री ल मास्नेले लगाएको चस्मासँग मिलेको प्रहरीलाई बताएपछि शवको फोरेन्सिक परीक्षण थालियो । चस्मा र उपकरण स्विट्जरल्याण्डको सीमा नजिकै पर्ने एल्पस् पर्वतमा ३००० मिटरको उचाइमा फेला पारिएको थियो । प्रहरीले शव करिब ३० वर्ष उमेरका युवकको भएको र उनको मृत्यु भएको हुनसक्ने निष्कर्ष निकाल्यो । सबारे फ्रान्सका सञ्चारमाध्यमले प्रसारण गरेको समाचार सुनेपछि एम्मा नासेमले त्यो शव आफ्नो हराइरहेका काका, ल मास्नेको हुन सक्ने अनुमान गरिन् । उनी सन् १९९५ मा आँधी आएको बेला माटेरहोर्न क्षेत्रमा स्की खेल्ने क्रममा बेपत्ता हुन पुगेका थिए । ल मास्नेका ९४ वर्षका भाइ रोजरले पनि इमेलमार्फत आफ्ना दाजुको हुलिया बताए । उनले इमेलमा लेखका छन् \"म हेन्री ल मास्नेको भाइ हुँ...उनी ६४ वर्षअघिदेखि हराइरहेका स्की खेलाडी हुन सक्छन्। उनी अविवाहित र स्वतन्त्र खालका थिए । उनी प्यारिसमा अर्थ मन्त्रालयमा काम गर्दथे ।\" प्रहरीका अनुसार परिवारजनले पठाएको तस्वीरमा देखिएको चस्मा र एल्पसमा भेटिएको चस्मा मेल खायो । डीएनए अर्थात् आनुवंशिक परीक्षणबाट त्यो शवको अवशेष ल मास्नेको भएको प्रमाणित भएको इटालीको प्रहरीको भनाइ छ । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: