Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

फर्जी काम गरेर प्रसौनी गाउँपालिकाको रकम यसरी झ्वाम पारियो

बारा । प्रसौनी गाँउपालिका–६ टोल बेलाहीमा चापाकलको शिर्षकमा वडा समितिले फर्जी काम गरेको रहस्य खुलेको छ । गाँउपालिकाका प्रमुख भोलाप्रसाद गुप्ता र प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीसहितको टोली सो ठाँउमा अनुगमन गर्न जाँदा चापाकलको शिर्षकमा निकै फर्जी काम भएको देखिएको अध्यक्ष भोला गुप्ताले जानकारी दिए । आर्थिक बर्ष .२०७४÷७५ मा गरिब असहाय तथा पिछड़ा बर्गको लागि चापा कलको रकम गाँउपालिकाबाट ३ लाख रुपैँया ९ वटा कलको लागि छुटयाएको हँुदा सो रकमको सदुपयोग नै नगरि निर्वाचन ताका नै सो चापा कलहरु गाडेको रहस्य खुलेको गाँउपलिकाका अध्यक्ष गुप्ताले बताए । गाँउका स्थानीयहरुले ४ हजार देखि ७ हजार रुपैँया आफुहरु दिएर कल गाडेको जानकारी अनुगमन टोलीलाई समेत जानकारी दिएको गूप्ताको भनाई रहेको छ । कतै पाईप मात्र गाडिएको छ । सबै चापा कल ब्यक्तिगत रूपले आ–आफ्नो आसेपासेहरुलाई मात्रै दिइएको भएपनि तिनीहरुबाट केहि रकम समेत असुल गरेको अनुगमन टोलीले जानकारी दिएको छ । \"\" सार्वजनिक मठ मन्दिर, बिद्यालय, बजार, स्वास्थ्य कार्यालय, खुल्ला ठाँउ जहा सबैको सहज पहुच होस त्यस्तो ठाँउमा चापाकल गाडने प्रक्रिया भएपनि सो प्रक्रियालाई धोती लगाउँदै वडा कार्यालयले प्रक्रिया अनुसार नगाडी ब्यतिmहरुको घरमा गाडेको अनुगमनको क्रममा भेटिएको अनुगमन टोलीका एक सदस्यले बताए । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीसंग बुझदा त्यस बिषयमा प्रतिक्रिया दिन चाहेनन् । \"\" नियम प्रक्रियाबाट भुक्तानी दिन नमिलेपनि प्रमुख केशरीले गाँउपालिकाको अध्यक्ष गुप्तालाई माईनस गरि सो चापाकलको भुतmानी कार्यालय मार्फत दिने सहमत भईसकेको सा्रेतले दावी गरेको छ । तर गाँउपालिकाका अध्यक्ष गुप्ताले भुतmानी रोक्ने पक्षमा आफु रहेको बताए । यस बिषयमा वडा अध्यक्ष वृजकिशोर कुशवाहासंग बुझन खोज्दा सम्पर्क हुन सकेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending