Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

राहत वितरणमा पक्षपात भएको भन्दै छानबिनको माग

भक्तपुर,  नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घले भूकम्पपीडितलाई बाँड्ने राहतमा पक्षपात भएको भन्दै छानबिनको माग गरेको छ ।

सङ्घका अध्यक्ष गोविन्द दुवालको नेतृत्वको टोलीले छानबिनको माग गर्दै आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरलाई ज्ञापनपत्र बुझाएको छ ।

गत वैशाख १२, १३ र २९ गतेको भूकम्प तथा पराकम्पनका कारण मानवीय तथा भौतिक क्षति पुगेका जनताको राहत र पुनःस्थापनाको कार्यमा ढिलाइ, पक्षपातपूर्ण वितरण र अनियमितता भएको भन्दै तत्काल यसको छानबिनको माग गरेको हो ।

विदेश, विभिन्न सङ्घसंस्था, व्यक्ति वा नेपाल सरकारका तर्फबाट आउने राहत प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एकद्वार प्रणालीबाट वितरण हुनुपर्ने, क्षतिको विवरण र हालसम्मको वितरीत राहतको विवरण सार्वजनिक गर्नुपर्ने, स्थानीय निकायमा तयार गरेको क्षतिको विवरणको आधारमा पीडितलाई समानुपातिक रुपमा राहत वितरण गर्नुपर्ने माग गरेको छ ।

त्यसैगरी पीडित किसानलाई निःशुल्क बीउ, रासायनिक मल, कीटनाशक औषधि तथा कृषि औजार वितरण गर्नुपर्ने, पशुधनमा क्षति पुगेका किसानलाई राहत दिनुपर्ने, गुठी जग्गा र मोहियानी जग्गा धितो राखेर पनि ऋण लिन पाउने व्यवस्था गर्नुपर्नेसहितको सातबुँदे माग राखेको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले आफूले राहत वितरणमा सक्दो ध्यान दिने र वितरीत राहतको विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE