Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

नेताको याचना: सहयोग गर्नुस्, नत्र जनता मर्नेछन्

साढे ३ सयभन्दा बढी मानिसको ज्यान गएको बाढीप्रभावित भारतीय राज्य केरलामा उद्धार कार्य लगातार चलिरहेको छ ।

राज्य सरकारका अनुसार पाँच लाख मानिस विस्थापित भएका छन् । अधिकारीहरूका अनुसार दुई लाखभन्दा बढी परिवार अस्थायी शिविरमा बसिरहेका छन् । बाढीका कारण फसेका मानिसहरूको सुरक्षित ठाउँमा ल्याउन हजारौं उद्धारकर्मीहरू लगातार काम गरिरहेका छन् ।

माछा मार्नेको घर

त्यसमा सैयौं सरकारी डुङ्गाहरूको प्रयोग गरिएको छ । अधिकारीहरूका अनुसार उद्धार नदी किनारका बस्तीहरूमा केन्द्रित गरिएको छ । माछा मार्ने पेशामा संलग्न कैयौंको निम्ति घरजस्तै रहेको केरला समुद्री तटमा पर्छ । उद्धारको काममा सघाउन उनीहरूले समेत नजिकको समुद्रबाट आफ्ना डुङ्गाहरु बाढीले भरिएका नदी र खोलाहरूमा लगिरहेका छन् । भारतीय सेनाले हेलिकप्टरले बाढीमा फसेकाहरूलाई घरको छाना र छतबाट उद्धार गरिरहेका छन् ।

याचना

जहाँ त्यसो गर्न सम्भव छैन तिनीहरूले माथिबाटै खाद्य सामग्री झारेको देखिन्छ र जसको भरमा ती मानिसहरूले थप केही दिन जीवन धान्न सकुन् । तर एकजना स्थानीय राजनीतिकर्मी साजी चेरियनले शुक्रवार एउटा टेलिभिजनसँगको कुराकानीमा त्यहाँको संकटको वर्णन गरेका गरेका थिए । उनले आँसु झार्दै भनेका थिए, \"कृपया हामीकहाँ हेलिकोप्टर पठाउनुहोस् । मैले याचना गरिरहेको छु । कृपा गरेर मलाई सहयोग गर्नुस् । मेरो ठाउँका जनता मर्नेछन् ।\" भारतको मौसमपूर्वानुमान विभागले केरलामा यसअघि ठूलो वर्षा हुने भनी दिएको पूर्वचेतावनी फिर्ता लिएको छ । तर त्यहाँका नदीहरू यसरी भरिएका छन् कि वर्षा रोकियो भने पनि पानीको सतह कम हुन अझै केही समय लाग्ने छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending