Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भावी मनसुन सुखद नभएको भन्दै मौसमविद्हरुको सजक रहन आग्रह

भक्तपुर, मौसमविद्हरुले आगामी मनसुन सुखद् नभएकाले आमनागरिकलाई सजक भएर बस्न आग्रह गरेका छन् । हप्ता दिन पछि मनुसुन सुरु हुने र महाभूकम्पले पहाडका धेरै स्थानहरु धुजा धुजा परेकाले पहिरो जान सक्ने हुँदा सजक रहन आग्रह गरेका हुन् । मंगलबार भक्तपुरमा अायाेजना भएकाे साक्षात्कार कार्यक्रममा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले भूकम्पले जमिनको सतहलाई हल्लाएको र जमिनको मुनीको पानी सहतमा परिवर्तन देखा परेकले वर्षातको समयमा थप जोखिम निम्त्याउने भन्दै सजक रहनुपर्नेमा जोड दिए । नेपालका हिमताल फुट्न सक्ने खतरा भएको चर्चा गर्दै सरकार अहिलेदेखि नै सजक बन्नु पर्ने शर्माको भनाइ छ । उनले भने अहिले नै धेरै स्थानमा सुख्खा पहिरो जानथालेको छ, वर्षातमा थप जोखिम हुनसक्छ । जोखिम न्यूनिकरण गर्न विभाग एक्लैले मात्र केही गर्न नसक्ने र पूर्व तयारीका लागि सरकारले अहिलेदेखि नै सजक रहनुपर्ने उनको भनाइ छ । मौसम विद् एवं जल तथा मौसम विज्ञान केन्द्रिय विभाग किर्तिपुरका उपप्राध्यापक डा. मदन सिग्देलले अहिले पूर्व मनसुन सुरु भइसकेकाले अहिलेदेखि नै मौसम प्रतिकुल बन्न थालेकाले आमनागरिक सजक बन्नु पर्ने बताए । प्रतिकुल मौसममले कृषि क्षेत्र असर पार्ने हुँदा सरकार बेलैमा सजक रहनुपर्ने उनले जोड दिए । अहिले भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र गोर्खामा झन् बढि जोखिम हुन सक्ने हुँदा आमनगारिक र सरकार सचेत बन्नुपर्ने उनको भनाइ छ । उनले जमीन सतहमा पानि परिवर्तन र त्यसलाई व्यवस्थापन गर्ने कुनै माध्यम नहुनुका साथै डिप बोरिगं जस्ता विषयलाई न्यूनिकरण गर्नु पर्नेमा जोड दिए । अर्का मौसमविद् सुदिप कायस्थले वर्षातको समय प्रतिकुल हुने भएकाले किसानहरुलाई सबै भन्दा बढि मार पर्ने बताए । भूकम्पले फाटेको जमिनबाट पानी तल छिर्ने र त्यसले पहिरो निम्त्याउन सक्ने हुँदा सजक रहन उनले जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending