जापानको निशान कार कम्पनीले चीन लक्षित पहिलो विद्युतीय मोटर उत्पादन गर्न शुरू गरेको समाचारहरू आएका छन् ।
एक चिनियाँ कम्पनीसँग मिलेर निसानले लोकप्रिय मोडल \'सिल्फी\'को ब्याट्रीले चल्ने कार बनाइरहेको छ । विश्वको सबभन्दा ठूलो कार बजार चीनका लागि वातावरणमैत्री कार बनाउन उत्पादकहरुमाथि दबाब रहँदै आएको छ । अमेरिका चीन व्यापार युद्धका कारण अमेरिकी व्यवसायमा शंका उत्पन्न भइरहेका बेला जापानी कार उत्पादकहरूका लागि चीन प्रमुख बजार हुनसक्छ । चीनको डोङफेङ मोटर ग्रुपसँग मिलेर निसानले सिल्फि शून्य उत्सर्जन कार उत्पादन गर्न लागेको हो । आगामी वर्षका लागि निसानले कम मूल्य पर्ने मोडल उत्पादन गर्ने योजना बनाएको छ । सन् २०२२ सम्ममा उसको बिक्रीको हरेक तेश्रो कार ब्याट्रीले चल्ने बनाउने योजना रहेको बताइएको छ । निसानका प्रमुख कार्यकारी अधिकृत हिरोतो साइकावाले भने \"\'इभी\' भनिने सिल्फी शून्य उत्सर्जन कार विद्युतीय सवारी साधनको बजारमा मुख्य उत्पादन बन्नेमा हामी विश्वस्त छौं ।\" \"सबैखाले बजारका लागि हामीले थरी थरीका ईभी (अथात विद्युतीय सवारी साधन) बनाउने छौँ ।\" चीन विद्युतीय सवारी साधनको सबभन्दा ठूलो बजार हो र प्रदूषण घटाउने भन्ने नयाँ नियमका कारण बिक्री बढ्ने ठानिएको छ । ठूल्ठूला विश्वव्यापी कार निर्माताहरु फोर्ड र जनरल मोटर्सले पनि चीनका लागि विद्युतीय मोटर बनाउने काममा लागिरहेका छन् । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: