Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

जाजरकोट जिविसमा अख्तियारको छापा

जाजरकोट, जिल्ला विकास समिति जाजरकोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले मंगलवार वेलुकी छापा मारेको छ । विभिन्न संचार माध्यममा जिविसमा आर्थिक अनियमितताको खबर सार्बजनिक भएपछि अख्तियारले छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको क्षेत्रिय कार्यालय सुर्खेतबाट आएको टोलीले जिविसमा छापा मारेको छ । टोलीले स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले जनसहभागिताको मनोमानी बाँडेको ८२ लाख रकम र बिकेन्द्रिकृत ग्रामिण पूर्बाधार विकास तथा जिबिकोपार्जन सुधार (ड्रीलिप) कार्यक्रम अन्तरर्गत खलंगा–रिम्ना र मोर्क–बालुवा सडकको मर्मत संभार तथा स्तर उन्नती लागि  सार्बजनिक निर्माण शिर्षकको ७३ लाखको गुपचुप बाँडेको कोटेशनका कागजातहरु नियन्त्रणमा लिएको छ । स्थानीय विकास अधिकारी पोखरेलले जनसहभागिता शिर्षकको ८२ लाख बजेट उप प्रधान तथा स्थानीय विकास मन्त्रीको आदेश भन्दै मनोमानी बाँडेका थिए । त्यसैगरी केही दिनको अन्तरालमा (ड्रीलिप) कार्यक्रमको लाखौं रकम केही ब्यक्तिलाई मिलेमतोमा कोटेशन बाँडेका थिए । जनसहभागितको रकम र कोटेशन बाँडेको बिरोधमा जिविसमा तालाबन्दि समेत गरिएको थियो । स्थानीय विकास अधिकारी पोखरेलले मनपरी काम गरेको भन्दै संस्थागत भ्रष्टाचार बिरुद्ध शुद्धिकरण अभियानको टोलीले जिविसमा तालाबन्दि गरेको थियो । अख्तियारको छापापछि ताला खोलिएको अभियानका संयोजक सि.पि. घर्तिले जानकारी दिएका छन् । कालीकोट र रोल्पामा स्थानीयका विकास अधिकारी रहँदा पनि विभिन्न काममा विबादित बनेका पोखरेल जाजरकोटमा पुगे लगत्तै  बिबादमा मुछिएका हुन् । स्थानीय  विकास अधिकारीले गरेको अनियमित कामको जाजरकोटका बिभिन्न संघ संस्थाले बिरोध गर्दै आएका छन् । अनियमितताको बारेमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending