Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

‘आयो.... हल्लायो... नभन्नुस्’

 ललितपुर,आयो,हल्लायो,भुइँचालो आयो नभन्नुस् त्यसले स्कुले विद्यार्थीको मानसपाटलमा ठूलो असर पार्छ ।  यी सबै मनोवैज्ञानिक त्रास फैलाउने कुरा हुन् । त्यस्ता कुरालाई विचार गरी बच्चालाई राम्ररी पढाए स–साना भइँचालो आए गएको पत्तै हुँदैन । आजको नेपाल समाचारपत्रमा खबर छ– मनोचिकित्सक संघका अध्यक्ष एवं बरिष्ठ मनोचिकित्सक डा.सरोज ओझाले  हात्तिबन स्थित लिटिल एन्जल्स स्कुलका शिक्षकलाई परामर्श दिँदा सबै शिक्षकले ध्यान दिएर सुनिरहेका थिए । बैशाख १२ र २९ को शक्तिशाली भूकम्पका कारण देशभरका स्कुले बालबालिकामा त्रास कायम रहेको बेला उनले विद्यार्थीलाई सानो स्वरले पढाउन,विद्यालय खुलसाथ पाठ्क्रममा भन्दा रमाइलो विषयमा ध्यान केन्द्रित गराउन सुझाए । त्रिवि शिक्षण अस्पताल मनोचिकित्सक विभागका प्रमुखसमेत रहेका उनले भूकम्पले गर्दा करिब ३० प्रतिशत बालबालिकामा मानसिक असर परेको बताए  । ‘मानसिक असर परेका सबै विद्यार्थी विद्यालयमा शिक्षकसँग बस्दा खुसी हुने वातावरण बनाउनु आवश्यक रहेको छ’, सो विद्यालयका करिब ५ सय ५० जना शिक्षकशिक्षिकालाई मनोवैज्ञानिक परामर्श दिँदै उनले भने‘भुँचालो आउदा तपाइहरु नआत्तिनुस् नभाग्नुस् ।’ सरकारले आइतबारदेखि देशभरका विद्यालय खोल्न निर्देशन दिएलगत्तै मनोचिकित्सकको उपस्थितिमा मनोसामाजिक परामर्श दिन सुरु गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE