Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

पालभित्र बालिका र युवतीहरू असुरक्षित

राजधानीको लैनचौरस्थित भूकम्पपीडितको अस्थायी शिबिरमा बसेकी ५ वर्षकी बालिका गत साता ४२ वर्षे व्यक्तिबाट बलात्कृत भइन् । महाभुकम्पपछि लैनचौरस्थित अस्थाइ शिबिरमा बाबुआमासंगै आश्रय लिइरहेकी ती बालिकालाई कोही नभएको मौका छोपी ती व्यक्तिले पालभित्रै बलात्कार गरेका थिए । पीडकलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । आज प्रकाशित कान्तिपुर दैनिकमा खबर छ– तनहुँका ३५ वर्षे धुब्र भण्डारीले टुँडिखेलमा खेलिरहेकी ९ वर्षकी बालिकालाई हातमा समातेर तान्दै लगिरहेको त्यहाँ खटिएका सुरक्षाकर्मीले देखे । ुसोधपुछ गर्दा बलात्कारको प्रयास भएको पाइयो,ु नेपाली सेनाका कर्णेल प्रयोग जंगबहादुर राणाले भने, ुती बालिकालाई ३र४ दिनदेखि लगातार पिछा गरिरहेका रहेछन् । बाबुआमा नभएको मौका पारी लाँदै गरेको देखेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएका हौं । भुकम्पपछि पालमा आश्रय लिइरहेका बेला ५ वटा बलात्कार प्रयासका घटना भएको प्रहरीले जनाएको छ । यो काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको मात्रै तथ्याङ्क हो । हालसम्म प्रहरीलाई आएको उजुरी अनुसार बसुन्धरा, थानकोट, टुँडिखेल, ठिमी, महाराजगञ्जमा रहेका शिबिरमा बालिकामाथि बलात्कारका प्रयास भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: