प्युठान, भूकम्पपछि लगातार सुक्खा पहिरो जान थालेपछि फोप्ली–८ स्याउलेका १० परिवार विस्थापित भएका छन् ।
लगातार ढुङ्गासहितको पहिरो खस्दा त्रास सिर्जना भएपछि स्थानीयवासी विस्थापित भएको स्थानीयवासी डिलाराम घर्ती मगरले बताउनुभयो । पछिल्लो एक सातादेखि सामान्य पहिरो गए पनि दुई दिनदेखि ठूला ढुङ्गासहितको पहिरो जान थालेको छ ।
\'दस परिवारका ६५ जनाभन्दा धेरै विस्थापित भएका छौैँ\', घर्ती मगरले भने, \'सुरुको अवस्थादेखि जिल्लास्तरमा जानकारी गराएपछि कुनै सहयोग नभएपछि आज विस्थापित भएका हौँ ।\' फोप्ली–८ स्याउले गाउँभन्दा २०० मि माथि रहेको कालो पहराबाट भूकम्पपछि बस्तीमा लगातार ढुङ्गा खस्न थालेको छ ।
स्थानीयवासी विस्थापित भएपछि स्थानीय प्रहरी चौकी फोप्ली, लिस्ने युवा समूह स्याउले र गाउँलेले बुधबारदेखि पहिरो भत्काउने प्रयास गरिरहेका छन् । पहिराको रोकथाम र स्थलगत अवलोकनका लागि प्रहरी परिचालन गरिएको र पहिरो नरोकिएमा उद्धारका लागि आज दिउँसोसम्ममा नेपाली सेना परिचालन गरिने जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ रामबहादुर कुरुम्बाङले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: