रोल्पा, रोल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको स्थिती गम्भीर रहेको छ ।
बिहिबार मध्यान्ह साढे १२ बजे लु १ ज १३९२ को भाडाको जीप घर्तीगाउँ जाने क्रममा कोटगाउ १ माडीचौरमा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा मुत्यृ भएको छ । घटनास्थलमै मृत्यु हुनेमा रोल्पा जिल्ला ईरिबाङ ८ का ४२ वर्षका दलबहादुर डाँगी रहेका छन् भने उपचारका क्रममा मर्ने ईरिबाङ कै २६ वर्षीया बिष्णु बादी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
जीपमा सवार १६ जना मध्ये १० जना सामान्य घाईते भएका छन् ।
सिकिस्त घाईते हुनेहरुमा कुरेली ४ रोल्पाका पुर्णबहादुर घर्ती उनकी श्रीमती भिमकुमारी बुढा, छोरी मायाँ घर्ती रहेका छन् । पाछाबाङ ६ का भुपप्रसाद बुढा रहेका छन । घाईतेहरुको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचार भईरहेको छ । घटनास्थलमा प्रहरी निरिक्षक शेखरजंग मल्लको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।
गाडी चालक कुमार वली बाहिर निस्केको समयमा सहचालक सन्तोष बुढाले जीप चलाउँदा गाडी अनियन्त्रित भई दुर्घटना भएका प्रहरीको प्रारम्भिक अनुसन्धानले पत्ता लगाएको छ । सहचालक सन्तोष पनि घाईते भएका छन् भने चालक कुमार वली प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक शेखरजंग मल्लले बताए ।
घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: