Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ओली र नेपाल मिलेपछि बामदेव अलपत्र

काठमाडौं, नेकपा एमालेमा नयाँ समिकरणको संकेत देखा परेको छ । राष्ट्रिय सरकारको छलफल चलेसँगै यस्तो संकेत देखा परेको हो । गएको महाधिवेशनमा एकअर्कामा प्रतिस्पर्धी रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र एमालेका प्रभावशाली नेता माधव नेपालका बिचमा पुनः सहमती हुने सम्भावना बढ्दै गएको छ । गएको महाधिवेशनमा एमालेका अर्का नेता बामदेव गौतमले झलनाथ खनालको समिकरण छोडेर केपी ओलीसँग मिल्न पुगेका थिए भने त्यसअघि एकै कित्तामा रहेका ओली र नेपाल एकापसमा भिड्न थालेका थिए । पछिल्लो समय नेता नेपाल ओलीलाई राष्ट्रिय सरकारको नेतृत्वका लागि पहल गर्न थाल्नुको भित्री कारण भनेको ओली र नेपालबिचमा ‘गोप्य सहमति’ रहेको आँकलन गरिएको छ । ओलीको प्रस्तावनाअनुसार ‘एक व्यक्ति एक पद’ हो । ओली प्रधानमन्त्री बनेभने नेपाललाई पार्टीको कार्यवाहक अध्यक्ष ओलीले दिन सक्ने सम्भावना बढ्दै गएको छ । नेपालले ओलीलाई प्रधानमन्त्री बनाउन अधिकतम पहल गरिरहनुको कारण पनि यहि हुनसक्छ । यदि ओली र नेपालबिचमा समिकरण भयो भने बामदेब गौतम पार्टीभित्र अलपत्र पर्नेछन् । पार्टीभित्रको गुटगत राजनीतिमा उसैपनि कमजोर रहेका गौतमलाई प्रभावकारी रुपमा गुट चलाउन पुग्ने शक्तिसमेत नरहेको जानकारहरु बताउँछन् । उसो त यो समिकरणले गौतमको राजनीति नै समाप्त पार्नसमेत सक्छ । माधव नेपालको हातमा पार्टी सत्ता गयो भने नेपालले बामदेब गौतमसँग हिजो महाधिवेशन ताकाको बदला लिनेमात्रै छैनन् अर्को महाधिवेशनसम्म दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको प्रयाससमेत गर्नेछन् । जसले गौतमको राजनीति सिध्याउन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending