Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

संसद्को अन्तिम बैठकमा ‘मेरा देश डुब्न लाग्यो किनारा लगाइदेऊ' भन्दै भावुक बने माधव नेपाल

काठमाडौं । ‘मेरा देश डुब्न लाग्यो किनारा लगाइदेऊ कोही छौं कि माझी किनारा लगाइदेऊ’ संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले निकै भावुक सम्बोधन गरेका छन् । उनले एउटा गीतबाट आफ्नो सम्बोधन सुरु गरे । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी निर्मला पन्त र एसिड आक्रमणबाट ज्यान गुमाउन पुगेकी सम्झना दासको प्रसंग झिकेर देशमा दण्डहिनता मौलाएको, भ्रष्टाचारीले टाउको ठाडो गराएको र जनता झनै निराश हुँदै गएको बताए । नेता नेपालले अब जनताले भाषणमा नभई व्यवहारमा काम र परिणाम हेर्न चाहेको बताए । भर्खरै आफुले पढेको ‘रजगज’ नामक उपन्यासको प्रसंग उठाउँदै उनले देश झनै कहाली लाग्दो अवस्थामा पुगेको बताए । भ्रष्टहरुनै उच्च तहमा पुगेको, कालाे सूचीमा परेका नै पुरस्कृत भएको अवस्थाले आफुहरुकाे शिर निहुरिएको बताए । उनेले प्रश्न गरे, ‘यो बेथिति देख्दा जनता के सोच्दा हुन् ?’ उनले राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरेहेको अवस्थामा, शान्ति र सुरक्षा कमजोर भएको अवस्था गृह प्रशासन मौन रहेकोमा चिन्ता व्यक्त गरे । उनले, ‘गृहमन्त्री कहाँ छन् थाहा छैन, गृह प्रशासन कहाँ छ थाहा छैन, खुलेआम देश टुक्राउनेलगायतका भिडियो सार्वजनिक भइरहदा, राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरहदा गृह प्रशासन किन मौन रह्यो जनता जान्न चाहान्छन् ।’ नेता नेपाल सरकारले गरेका राम्रा कामको प्रसंसा गर्दै यो बीचमा देखिएका जनताका असन्तुष्टी र सुशासनमा देखिएका समास्या हल गर्न आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending