Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न मन्त्री पोखरेलको निर्देशन

काठमाण्डौं ।  शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न निर्देशन दिएका छन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले भने, अब पुरानैं शैंलीमा काम गरेर हुन्न, जनताप्रती उत्तरदायी भएर नतिजा आउनेगरी काम गर्नुपर्छ । ७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव, शिक्षा विकास निर्देशक, शिक्षा तालिम केन्द्र प्रमुख र मन्त्रालयका सबैं बिभागिय प्रमुखहरुका लागि आयोजित अभिमुखीकरण कार्याशाला गोष्ठीमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरुलाई रुपान्तरणको प्रक्रियामा लैंजाने निर्णय भएको जानकारी गराउँदैं अब बिद्यालय सुधारका कार्यक्रम ल्याउन निर्देशन पनि दिए ।

प्राविधिक शिक्षा र जीवन उपयोगी शिक्षा अनिवार्य आवश्यक भएको उल्लेख गर्दै मन्त्री पोखरेलले ज्ञान र सीपमा आधारित शिक्षा प्रदान गर्नेगरी शिक्षाको पुर्नचना आवश्यक भएको बताउनुभयो । शिक्षामा बिज्ञान र प्रविधि अनिवार्य जोड्नुपर्ने बताउँदैं मन्त्री पोखरेले विज्ञान र प्रविधिलाई बुझेर विकास गर्नुपर्ने बताए । शिक्षाको आमुल परिवर्तनको पक्षमा छौं, सुधारको सुचांक देखिएको छ, नयाँ ढंगबाट शिक्षाको पुर्नसंरचना गर्दा समस्या देखिन सक्छन् मन्त्री पोखरेलले भने, तपाईहरु नेतृत्वमा हुनुहुन्छ नेतृत्वले समस्याको समाधान पनि खोज्नुपर्छ ।

राष्ट्रले मागेको भन्दा आफु अनुकुल निर्णय गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताउँदैं मन्त्री पोखरेलल नतिजामा आधरित भएर सबैंको कामको मुल्याङ्न हुने बताए । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आजबाट आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकार मातहत सञ्चालन हुने शिक्षा सम्बद्ध कार्यक्रमहरु कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिव एवम् योजना महाशाखा प्रमुख बैंकुण्ठ प्रसाद अर्यालले आ.व. २०७५÷०७६ को शिक्षा तथा विज्ञान प्रविधि सम्बन्धी बजेट तथा कार्यक्रमको प्रस्तुती गर्नुभएको थियो । प्रदेश तहमा शैक्षिक कार्यक्रम कार्यान्वयन सङ्ग सम्बन्धित समस्याहरुको पहिचान गरी समाधानका उपायहरु पहिल्याउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख अर्यालले बताउनुभयो । संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यका उपयुक्त विधि पहिचान गर्न, शैक्षिक कार्यक्रमको प्रगति प्रतिवेदन मोडालिटी र कार्यान्वयन विधि पहिचान गरी कार्यान्वयन गर्न गोष्ठीले सहयोग गर्ने अर्यालले बताउनुभयो । गोष्ठी भोलिसम्म चल्नेछ । (फोटो पनि छ ।)

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: