शिशु जन्माउनका निम्ति प्रयोग गरिने सिजारियन सेक्सन भनिने शल्यक्रियाको अनावश्यक प्रयोग अत्यधिक बढेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
उनीहरू भन्छन् झण्डै आधा विश्वमा सिजारियन सेक्सन भनिने शल्यक्रियाबाट शिशु जन्माउने अभ्यासको अधिक प्रयोग भएका छन्। ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार शिशु जन्माउन सिजारियन सेक्सन शल्यक्रियाको प्रयोगको दर विश्वभर सन् २००० यता झण्डै दोब्बर भएको छ। शिशुको सुरक्षित जन्मका निम्ति कहिलेकाहिँ आवश्यक ठानिने त्यस्तो अपरेशनको प्रयोग यस अवधिमा १२ प्रतिशत बाट २१ प्रतिशत पुगेको पाइएको छ। खासगरि त्यस्तो अपरेशन १० देशि १५ प्रतिशत केसमा मात्र चिकित्सकीय रूपमा आवश्यक हुने बताइन्छ। सो अध्ययन अनुसार उत्तर अमेरिका, पश्चिम युरोप तथा ल्याटिन अमेरिकामा सो अपरेशनको प्रयोग ज्यादा भएको देखिन्छ। कतिपयले प्रसव पीडाबाट जोगिन समेत यसको प्रयोग गर्ने पाइएको छ। सिजारियन सेक्सन अपरेशन कतिपय अवस्थामा जीवन रक्षक हुन सक्छ। तर यसले आमा र बच्चा दुवैलाई खतरा पनि पुर्याउन सक्छ। १६९ देशका आँकडाहरू विश्लेषण गर्दा झण्डै आधा विश्वमा यसको अधिक प्रयोग भएको देखिएको छ। जबकि कैयौँ गरिब देशमा भने एकदम आवश्यक हुँदा समेत यो अपरेसनको सुविधा उपलब्ध नभएको पाइएको छ। चिकित्सकहरूले यस अपरेसनको ज्यादा र अनावश्यक प्रयोगलाई गम्भीर भन्दै यो महामारीजस्तै फैलिरहेको बताएका छन्। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: