Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

बाल्यकालमा बलात्कृत भएका १० सेलिब्रिटी

बलात्कृत महिलालाई समाजले भिन्न तरिकाले हेर्ने गरेता पनि  फिल्मी उद्योगमा यस्ता नायिकाहरु उपस्थित छन् जसले खुलेरै आफूसँग भएको यौन उत्पीडनको बारेमा सार्वजनिक रुपमा कुराकानी गरेका छन् । बलात्कार पछि आफूले सामना गर्नुपरेको स्थितीको बारेमा पनि उनीहरु खुल्ला रुपमा बयान दिने गर्दछन् । यी हुन्, कुनै बेला यौन  उत्पीडनको शिकार भएका नायिकाहरु: सोमी अलीः सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले आफू पाँच वर्षको उमेरमा यौन शोषणको शिकार भएको खुलासा गरेकी थिइन् । उनीले अहिलेसम्म पनि त्यो पीडालाई भुल्न नसकेको बताउने गरेकी छिन् । उनले भनेकी थिइन्– ‘म पाकिस्तानमा यस्तो माहोलमा हुर्किएकी हुँ जहाँ घरेलु हिंसा सामान्य हो । ’ उनले आफ्नो आमामाथि पनि घरेलु हिंसा भएको सार्वजनिक गरेकी थिइन् । \"2२. कल्की कोचलिनः ‘मार्गरिटा वि ए स्ट्रो’ जस्तो चर्चित फिल्म दिने नायिका कल्की कोचलिन पनि यो पीडाबाट गुज्रिएकी छिन् । कल्कीले एक अन्तर्वार्ताको क्रममा आफूमाथि बलात्कार भएको खुलाएकी थिइन् । उनको यो खुलासाले सबैलाई चकित बनाएको थियो । \"3३. सोफिया हयातः बोल्ड मोडल– नायिकाको बाल्यकाल पनि त्यति राम्रो तरिकाले बितेन । उनले आफू १० वर्षको हुँदा आफ्नै काकाले बलात्कार गरेको बताएकी थिइन् । \"4४. अनुष्का शंकरः चर्चित सितारवादक पंडित रवि शंकरकी छोरी अनुष्का शंकरले पनि आफू बाल्यवस्थामा बलात्कृत भएको बताएकी थिइन् । महिलाको अधिकारमा बनेको एक भिडियो लञ्चको एक कार्यक्रममा उनले आफ्नो कालो बाल्यकालको बारेमा बताइन् । उनले आफूलाई उनका एक पारिवारिक साथीले बलात्कार गरेको बताएकी थिइन् । सेलिब्रिटी भइसकेपछि पनि उनलाई छुने, मौखिक एब्युजजस्ता दुव्र्यवहार सहनुपरेको बताइन् । \"5५. निकिता गोखलेः मोडल तथा नायिका निकिता गोखले एक अन्र्तवार्ताको क्रममा आफूलाई बाल्यकालमा यौन उत्पीडन भएको स्विकार गरेकी थिइन् । उनलाई आफ्नै शिक्षकले बलात्कारको प्रयास गरेको बताएकी थिइन् । उनका शिक्षकले उनको अंगहरु छुँदै फोटो खिच्न खिचेको बताएकी थिइन् । पछि त्यहि फोटोमार्फत निकितालाई ब्ल्याकमेल गर्न खोजेकोसमेत उनले मिडियासामू बयान दिएकी थिइन् । \"6६. प्रीति जैनः नायिका प्रीति जैनले चर्चित निर्देशक मधुर भंडारकरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उनले सन् १९९९ देखि २००४ को बिचमा भंडारकरले आफूलाई १६ पटक बलात्कार गरेको आरोप लगाएकी थिइन् । मधुर भंडारकरले उनको फिल्ममा लीड रोल दिने आश्वासन दिँदै आफूलाई १६ पटक बलात्कार गरेको उनले बताएकी थिइन् । त्यति पछि पनि आफूलाई फिल्ममा लीड रोल नदिँदा उनले यी सबै गर्नबाट अस्विकार गर्दा उनले आफूमाथि जर्बजस्ती गरेको बताएकी थिइन् । पछि प्रीतिले यो केसमा त्यति ध्यान दिइनन् जसका कारण सुप्रिम कोर्टले यो केसलाई खारेज गरिदियो । \"7७. नाजनीन अख्तर ह्याप्पीः बंगलादेशी नायिका नाजनीन अख्तर ह्याप्पीले क्रिकेटर रुबेल हुसेनमाथि यौन उत्पीडनको केस दर्ता गरेकी थिइन् । ह्याप्पीले पछिल्लो वर्ष नाजनीनसँग ९ महिनासम्मको सम्बन्ध रहेको बताएका छन् । पछि यी क्रिकेटरले उनीसँग विवाह गर्न अस्विकार गरिदिए जसका कारण उनले क्रिकेटरका विरुद्ध मुद्दा दर्ता गरिन् । यद्यपी, हुसेनलाई पछि सफाई दिइयो । \"8८. लेडी गागाः हलिउड पप गायिका लेडी गागाले आफू १९ वर्षको हुँदा बलात्कृत भएको बताएकी छिन् । उनलाई आफूभन्दा २० वर्ष बढिका पुरुषले बलात्कार गरेको बताएकी थिइन् । घटनापश्चात उनी निकै विक्षिप्त भएको  र यसबाट बाहिर निस्कनको लागि उनले थुप्रै मानसिक, शारिरिक र भावनात्मक थेरापीको साहार लिनुपरेको बताएकी थिइन् । \"9९. मडोनाः हलिउड सेलिब्रिटी मडोनाले आफ्नो करियरको सुरुवातमा आफूमाथि चक्कु देखाएर बलात्कार गरिएको बताएकी छिन् । उनले भनिन् – ‘न्यूयोर्कमा एक अपरिचितले चक्कु देखाएर मेरो अस्मिता लुट्यो । मैले जे सोचेको थिएँ, न्यूयोर्क त्यस्तो रहेनछ । मेरो पिठ्युँमा चक्कु देखाएर एउटा बिल्डिङको छतमा पुर्याएर ममाथि बलात्कार गरियो ।’ \"10१०. ओपरा विनफ्रेः टक शो होस्ट ओपरा विनफ्रेले आफू ९ वर्षको हुँदा बलात्कारको शिकार भएको बताएकी छिन् । यतिमात्र नभई उनले १४ वर्षसम्म थुप्रै पटक यौनजन्य हिंसाको शिकार हुनुपरेको बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE