Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कीर्तिमानी सञ्जय पण्डितलाई झन्डा र हिउँबञ्चरो

नेपाली लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवं कीर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डितलाई आज सिंहदरबारमा आयोजित विदाई कार्यक्रममा आईस एक्स (हिउँ बञ्चरो) तथा राष्ट्रिय झण्डा प्रदान गरियो । विश्वका सात महादेशका सातै सर्वोच्च शिखरहरुको आरोहणको तयारीमा रहेका पण्डित अब उत्तर अमेरिकाको सवोच्च शिखर माउण्ट डेनाली आरोहणको शिलसिलामा रहेका छन् । नेपाल सरकारका उप–प्रधान तथा गृह मन्त्री बामदेव गौतमको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेकपा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापा, पूर्व सांसद मुक्ति प्रसाद शर्मा पण्डित, रा.खे.प का पूर्व उपाध्यक्ष पिताम्वर तिमल्शिना, विद्यार्थी नेता विजय विराज विष्ट लगायतले आईस एक्स, नेपालको राष्ट्रिय झण्डा र खादा ओडाएर विदाई तथा हस्तान्तरण गरियो । देश भुकम्पको शोकमा डुविरहेको बेला शोकलाई शक्तिमा बदल्नको लागि उत्तर अमेरिकाको र्साोच्च शिखरबाट नेपालमा परेको महाविपत्तिलाई सकारात्मक रुपमा पण्डितले संसारभर फैलाउने कुरामा आफू विश्वस्त रहेको जानकारी दिए । यसैगरी थापा, शर्मा, तिमल्शिना र विष्टले पण्डितको आरोहणको सफलताको कामना व्यक्त गरे । धावक आरोही पण्डितले यस अघि एसियाको सगरमाथा, मनास्लु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, यूरोपको उच्च शिखर माउण्ट एलव्रुस, अष्ट्रेलियाको माउण्ट कोजिअस्को र दक्षिण अमेरिकाको माउण्ट एकान्कोगुवा सफलता पूर्वक किर्तिमानी आरोहण गरिसकेका छन् । पण्डितले भने अमेरिकाको डेनाली आरोहण जीवनको एउटा अवस्मरणीय दुखित क्षण मानी रहेको छु, भुकम्पबाट मारिएकाको सम्झना प्रति यो आरोहण समपर्ण गर्ने कुरा बताए । उनी भोलि न्यूयोर्क तर्फ प्रस्तान गर्दैछन् । \"s1-640\" \"s2-640\" \"s3-640\" \"s4-640\" \"s5-640\" \"s6-640\" \"s7-640\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending