Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जब राजेश हमाल पत्नि मधुलाई छाडेर भागे

काठमाडौं,‘उनी भान्सामा मेरै लागि केही परिकार बनाउँदै थिइन् । म चाहिं आफ्नो रुममा थिएँ । अचानक सामानहरु काम्न थाले । विस्तारै भुइँ नै पिङ झै मच्चिन थाल्यो ।  अनि चाल पाएँ धर्ति मातापो हल्लिएकी रहेछिन् । ‘भान्सामा काम गरिरहेकी पत्नि (मधु)को समेत ख्याल नगरि  भागेर खुल्ला चौरमा पुगेछु । केहिबेरमै मधु बच्चा जस्तै चिच्याउदै बाहिर आईपुगिन् । पृथ्वीको भुइँचालो त एकै छिनमा गइहाल्यो तर पत्निको भुइँचालो भने सुरुभयो । र अहिले सम्म पनि जारी छ । नबोलाई भाग्ने एक चोटी त सम्झनुपर्छ नि ?’ अभिनेता राजेश हमाल बैशाख २९ गतेको भूकम्पपछि पत्नि मधुबाट यो गुनासो प्रायः सुनिरहेका हुन्छन् ।  राजेश दोस्रो भूकम्प आएको बेला नेपालमै थिए ।  त्यो पनि आफ्नै घरमा । धर्ति हल्लिन थालेपछि  पत्नि मधुको पनि याद गर्न भ्याएनन् उनले ।  उनको ठाउँमा अरु पुरुष या महिला हुन्थे भनेपनि उस्तै हुन्थ्यो होला । ‘विपतमा सबै भन्दा आफ्नै ध्यान हुँदो रहेछ,’ राजेशले खुलेर हाँस्दै भने, यसको अर्थ उनको मायाँ लाग्दैन भन्ने होइन ।’ आजको कान्दिपुर दैनिकमा खबर छ ‘उसबेला यो घटना जति गंभिर थियो, अहिले उति रमाईलो बनेको छ उनलाइ ।  उनी र पत्नि मधु यिनै प्रसंग उठ्दा मज्जाले हाँस्ने पनि गर्छन्  । ‘बितेको कुरा भूल्नुपर्छ र नयाँबाटो पहिल्याउनुपर्छ,’राजेश बुधबार  वनस्थली ढुंगेधारास्थित कोराना स्कुलमा अनुभवसँगै आत्मबल बढाउन बालबालिकालाई प्रेरणा दिँदै थिए
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending