Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

श्रीलङ्कामा संसद् भङ्ग गर्ने राष्ट्रपतिको कदम असंवैधानिक ठहर

श्रीलङ्कामा संसद् भङ्ग गर्ने राष्ट्रपति मैत्रीपाल सिरिसेनाको निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ।

संसद् भङ्ग भएको ब्यहोरासहित नोभेम्बर ९ मा राजपत्रमा प्रकाशित सूचना वैध नभएको अदालतको निष्कर्ष छ।

राष्ट्रपति सिरिसेनाविरूद्धको अदालतको पछिल्लो निर्णयसँगै श्रीलङ्काको राजनीतिक सङ्कट झन् गहिरिन सक्ने अनुमान गरिएको छ।

सिरिसेनाले बर्खासीमा परेका प्रधानमन्त्री रनिल विक्रमसिङ्गलाई पुर्नबहाली गर्नुपर्ने माग निरन्तर अस्वीकार गर्दै आएका थिए।

समर्थन

बुधवार श्रीलङ्काको संसद्ले विश्वासको मत पारित गर्दै विक्रमसिङ्गलाई नै प्रधानमन्त्रीका रूपमा स्वीकारेको थियो।

उनले २२५ मध्ये ११७ जना सांसदको समर्थन पाएका थिए।

संसद्‌को उक्त मतादेशसँगै हाल प्रधानमन्त्रीका रूपमा रहेको भनिएका महिन्द राजपक्षलाई अदालतले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर काम गर्न प्रतिबन्ध लगाएको छ।

राजपक्षले यसअघि आफूले लिने नयाँ कदम अदालतको आदेशमा भर पर्ने सङ्केत गरेका थिए।

राष्ट्रपति पनि संकटमा ?

कानून व्यवसायीहरूको भनाइमा राष्ट्रपति सिरिसेनाले समेत आफ्नो असंवैधानिक कदमका लागि संसद्‌मा महाभियोगको सामना गर्न सक्छन्।

विज्ञहरूले भने बहालवाला राष्ट्रपतिलाई हटाउने काम लम्बेतान र जटिल प्रक्रियाको हुने बताएका छन्।

उनीहरूका अनुसार त्यसका लागि संसद्‌को दुई तिहाइ बहुमतसँगै सर्वोच्च अदालतको विशेष छानबिन आवश्यक हुनेछ।

झण्डै एक महिनायता श्रीलङ्का वैधानिक सरकारविहीन छ। बीबीसी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending