Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नबन्ने भो फास्ट ट्र्याकबाट संविधान र राष्ट्रिय सरकार !

काठमाडौं, आइतबार साँझ बस्ने र निर्णायक समेत हुने भनिएको प्रमुख राजनीतिक दलहरुको शीर्ष बैठक एकाएक स्थगित हुन पुगेको छ । आफूहरु बैकमा जान तयार भई निस्कनै लाग्दा सत्तापक्षले एकलौटी ढंगबाट एकाएक बैठक स्थगन गरेको एमाओवादीले दावी गरेको छ । ‘मूलतः संघीयताको मुद्धामा निर्णांयक हुने अपेक्षा गरिएको आज साँझका लागि तय भएको प्रमुख दलको शीर्ष बैठक एकाएक स्थगित हुँदा हामी आश्चर्यचकित भएका छौं’, खबरडबलीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव चूडामणि खड्काले भने– ‘हामी बैठकमा जान ठीक्क परेका बेला सत्तापक्षीयहरुबाट एकपक्षीय ढंगमा बैठक स्थगन भएको जानकारी आयो ।’ पटकपटक सूचना टाँसेर स्थगित हुँदै आएको संविधासभाको बैठक भोलि बस्ने बताइएको छ । भोलिको बैठकअघि नै संविधानका विवादित अन्तर्वस्तुमध्येका केही प्रमुख मुद्धामा सहमति जुटाउने प्रयासमा मुख्य ३ दल केही दिनयता क्रियाशील रहँदै आए । संविधानका विवादित मुद्धामा तत्काल सहमति जटाएर ‘फास्ट ट्र्याक’ बाट संविधान जारी गर्ने र एकाध महिनाभित्रै राष्ट्रिय सरकार गठन गर्नेबारे प्रमुख दलहरुबीच सैद्धान्तिक सहमति भइसकेको थियो । आइतबार बिहान बसेको प्रमुख दल तथा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरुको बैठकसम्म समेत यही दिशातर्फ घटनाक्रम अगाडि बढेको थियो । तर, संघीयताको विवादलाई निष्कर्षमा पुर्याउन निर्णायक हुने भनिएको आइतबार साँझको बैठक कांग्रेस–एमालेले एकाएक स्थगन गरेपछि उनीहरु यथासिघ्र संविधान जारी गर्ने र राष्ट्रिय सरकार गठन गर्ने पूर्वसहमतिबाट पछाडि हटेको अर्थमा सर्वत्र लिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending